Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २८, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मधेश प्रदेशमा राजस्व संकलनमा अभूतपूर्व वृद्धि, सात वर्षमा दोब्बरभन्दा बढी

    ९ घण्टा अघि

    पार्टी निर्माण र सामाजिक न्यायका लागि एकजुट भएर लागौ : उपेन्द्र यादव

    ११ घण्टा अघि

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

    २१ घण्टा अघि

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    १ दिन अघि

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    १ दिन अघि

    युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    १ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    १ दिन अघि

    चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

    १ दिन अघि

    अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    २ दिन अघि

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २८, बुधबार
in
FLASH NEWS
  • १मधेश प्रदेशमा राजस्व संकलनमा अभूतपूर्व वृद्धि, सात वर्षमा दोब्बरभन्दा बढी
  • २पार्टी निर्माण र सामाजिक न्यायका लागि एकजुट भएर लागौ : उपेन्द्र यादव
  • ३सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
  • ४मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन
  • ५उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप
  • ६युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती
  • ७मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन
  • ८चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सञ्चारकर्मीको हकहितका लागि प्राधिकरण प्रतिवद्ध रहेको अध्यक्ष खडगाको भनाइ

  • चन्दन यादब
  • २०८२ जेष्ठ ७, बुधबार (२ महिना अघि)

  • राजबिराज । मधेश प्रदेश सरकारका आमसञ्चार प्राधिकरण अध्यक्ष जितेन्द्र खडगाले संचारकर्मिहरूको पेशागत हकहित, सेवा सुविधाको लागि प्राधिकरण प्रतिवद्ध रहेको बताए ।

    बुधवार सप्तरीका सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष खडगाले प्राधिकरण वाट हुने सेवा सुविधा तथा पत्रकारहरूको हकहित सवालमा प्रतिवद्ध रहेको बताउनु भयो । अध्यक्ष खडगाले स्रोत साधन अनुकुल पत्रकारहरूको सेवा सुविधा लाई थप बढाउदै जाने प्रतिवद्धता गरे।

    उक्त अवसरमा सञ्चारकर्मीहरू ले अनलाईनहरूलाई सूचिकृत गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले मिडिया ऐेन बनाउन प्राधिकरणले भूमिका खेल्नु पर्नेमा जोड दिए । मिडिया ऐेनले  स्थानीय तहमा विज्ञापन सहित अन्य सुविधाको लागि बाटो खुल्ने छ । संचारकर्मिहरूको लागि प्राधिकरणले  नियमनकारी को भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको कार्यक्रममा सुझाव दिए ।

    उक्त अवसरमा आमसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष श्यामसुन्दर यादब, नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य ललिता साह, महासँघ शाखा सप्तरी पुर्व अध्यक्ष मुरली प्रसाद यादब, बैधनाथ झा, शाखा उपाध्यक्ष रामनारायण बिश्वास लगायत संचारकर्मिहरूको उपस्थित रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    राजगढ गोलीकाण्ड: संघर्ष समितिसँग ५ बुँदे सहमति, आन्दोलन फिर्ता

    प्रहरीको गोलीबाट मृत्यु भएपछि राजविराजमा विरोध प्रदर्शन

    ताजा अपडेट
    १

    मधेश प्रदेशमा राजस्व संकलनमा अभूतपूर्व वृद्धि, सात वर्षमा दोब्बरभन्दा बढी

    २

    पार्टी निर्माण र सामाजिक न्यायका लागि एकजुट भएर लागौ : उपेन्द्र यादव

    ३

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

    ४

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    ५

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    ६

    युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    ७

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    ८

    चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

    ९

    अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    १०

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    समाचार
    थप

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    वडा कार्यालयमा गरिएको तालाबन्दी सेवाग्राहीले तोडे, नियमित सेवा पुनः सुरु

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution