Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २१, बुधबार
  • राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    २३ घण्टा अघि

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    १ दिन अघि

    काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते

    ३ दिन अघि

    सप्तरीको धरमपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीयको मृत्यु

    ४ दिन अघि

    महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न

    ४ दिन अघि

    राजबिराजमा गणतन्त्र दिवसमा कोण सभा : तीन तहकै सरकार जिम्मेवार बन्नुपर्नेमा जोड

    ५ दिन अघि

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    ५ दिन अघि

    राजविराजमा सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा दीप प्रज्वलन 

    १ हफ्ता अघि

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    १ हफ्ता अघि

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ जेष्ठ २१, बुधबार
in
FLASH NEWS
  • १राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती
  • २पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य
  • ३काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते
  • ४सप्तरीको धरमपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीयको मृत्यु
  • ५महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न
  • ६राजबिराजमा गणतन्त्र दिवसमा कोण सभा : तीन तहकै सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
  • ७राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा
  • ८राजविराजमा सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा दीप प्रज्वलन 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा दीप प्रज्वलन 

  • Memo Khabar
  • २०८२ जेष्ठ १३, मंगलबार (१ हफ्ता अघि)

  • राजविराज  ।  महान सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा मगलबार साँझ राजविराजको दशन चौकमा दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष  विन्दु कुमार यादवको नेतृत्वमा दीप प्रज्ज्वलन गरिएको हो । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्रेस स्वतन्त्रता सेनानी तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य देवराम यादव,  प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य बृजमान तामाङ,समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य नर्मदेव यादव, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष कृष्ण कुमार मण्डल धानुक, प्रेस मञ्च सप्तरीका निवर्तमान अध्यक्ष भुषण कुमार सिंह, नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य विनोद यादवसहित  प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूको  उपस्थिति रहेको थियो ।

    सहिद कृष्णसेन इच्छुक नेपाली पत्रकारिता र क्रान्तिकारी आन्दोलनका एक अमर पात्रका रूपमा स्मरण गरिन्छन् । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा दृढताका साथ कलम चलाउँदा २०५९ साल जेठ १३ गते तत्कालीन सत्ताले उहाँको हत्या गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते

    महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न

    राजबिराजमा गणतन्त्र दिवसमा कोण सभा : तीन तहकै सरकार जिम्मेवार बन्नुपर्नेमा जोड

    सप्तरीमा नवजात शिशुको शव फेला, छोरीप्रति सामाजिक विभेदको गम्भीर संकेत

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    राजबिराजमा स्विपर आन्दोलन : सरसफाइ ठप्प, योजना प्रमुखले माफी माग्नुपर्ने माग

    ताजा अपडेट
    १

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    २

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    ३

    काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते

    ४

    सप्तरीको धरमपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीयको मृत्यु

    ५

    महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न

    ६

    राजबिराजमा गणतन्त्र दिवसमा कोण सभा : तीन तहकै सरकार जिम्मेवार बन्नुपर्नेमा जोड

    ७

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    ८

    राजविराजमा सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा दीप प्रज्वलन 

    ९

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    १०

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    समाचार
    थप

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution