Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २४, शनिबार
  • प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    ११ घण्टा अघि

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    ११ घण्टा अघि

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    १ दिन अघि

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    १ दिन अघि

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    २ दिन अघि

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    ३ दिन अघि

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    ४ दिन अघि

    काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते

    ६ दिन अघि

    सप्तरीको धरमपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीयको मृत्यु

    १ हफ्ता अघि

    महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ जेष्ठ २४, शनिबार
in
FLASH NEWS
  • १प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न
  • २राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना
  • ३बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित
  • ४मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल
  • ५एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा
  • ६राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती
  • ७पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य
  • ८काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

  • Memo Khabar
  • २०८२ जेष्ठ २२, बिहिबार (१ दिन अघि)

  • जनकपुरधाम । मधेश प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम ) मूल्यांकनको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

    एशियन डेभलपमेन्ट बैंक (एडीबी) को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको यो प्रक्रिया पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनलाई प्रवर्द्धन गर्न केन्द्रित रहेको छ ।

    बिहीबार एडीबीका निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिश कुमार सिंहसँग भेट गर्दै मूल्यांकनको हालसम्मको प्रगति, नतिजा र आगामी कार्ययोजनाबारे जानकारी गराएको छ ।

    छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, साथै एडीबीका वरिष्ठ अधिकृत जुलिका र कृष्ण पाठकको उपस्थिति थियो ।

    प्रदेश सरकारले सार्वजनिक वित्तीय प्रणालीलाई पारदर्शी, उत्तरदायी र दिगो बनाउने उद्देश्यले यो मूल्यांकन प्रक्रिया अघि बढाएको हो । एडीबी प्रतिनिधिमण्डलका अनुसार नेपालमा यसअघि गण्डकी प्रदेशले सार्वजनिक वित्तीय व्यवस्थापन मूल्यांकन सम्पन्न गरिसकेको छ भने मधेश प्रदेशको मूल्यांकन अन्तिम चरणमा पुगेको छ ।

    यस मूल्यांकनबाट प्राप्त सुझाव र निष्कर्षलाई प्रदेश सरकारले आगामी नीति तथा बजेट निर्माणमा सघाउ पुग्ने गरी प्रयोग गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते

    महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न

    राजबिराजमा गणतन्त्र दिवसमा कोण सभा : तीन तहकै सरकार जिम्मेवार बन्नुपर्नेमा जोड

    राजविराजमा सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा दीप प्रज्वलन 

    ताजा अपडेट
    १

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    २

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    ३

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    ४

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    ५

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    ६

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    ७

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    ८

    काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते

    ९

    सप्तरीको धरमपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीयको मृत्यु

    १०

    महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न

    समाचार
    थप

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution