Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १९, सोमबार
  • सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ९ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १0 घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १0 घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १९, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • २नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ३‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ४प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ५प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ६प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ७राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ८५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

  • चन्दन यादब
  • २०८२ अषाढ ३१, मंगलबार (६ महिना अघि)

  • राजविराज । सप्तरीको राजविराजमा जारी सातौँ संस्करणको मेयर कप अन्तर्गतको ‘सप्तरी प्राइड लिग’ क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

    मंगलबार सम्पन्न दुई खेलमा शानदार जित निकाल्दै कञ्चनरुप राइनोज समूह ‘ए’ को उपविजेता तथा खडक वारियर्स समूह ‘बी’ को उपविजेता बनेर सेमीफाइनलमा प्रवेश गरेका छन् । यसअघि नै राजविराज राजदेवी रोयल (समूह ‘ए’ विजेता) र तिरहुट टाइगर्स (समूह ‘बी’ विजेता) अन्तिम चारमा पुगिसकेका थिए ।

    यससँगै राजगढ वारियर्स, हनुमाननगर हिरोज, रोयल च्यालेन्जर्स बाह्री वीरपुर र रुपनी राइडर्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

    सेमीफाइनल खेलहरू बुधबार हुनेछन्, जहाँ पहिलो खेलमा राजविराज राजदेवी रोयलले खडक वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा तिरहुट टाइगर्सले कञ्चनरुप राइनोजसँग भिडन्त गर्नेछ । उपाधि प्रतिस्पर्धा साउन १ गते बिहीबार हुनेछ ।

    कञ्चनरुप राइनोजको सहज जित

    पबी स्कुल मैदानमा सम्पन्न पहिलो खेलमा कञ्चनरुप राइनोजले हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

    सिर्जना गरिएको ३८ रनको लक्ष्य राइनोजले ८.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

    राइनोजका महानन्द यादवले १२ बलमा २ चौका र १ छक्का सहित १४ रन बनाउँदै टिमलाई जितको नजिक पुर्‍याए। राकेश कामतले ८ रन, रौनक सिंहले ६ रन र रिराज सहाले ५ रनको योगदान दिए ।

    हिरोजका बलर सञ्जन बैठाले २.४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए, तर उनीहरूको प्रयास पर्याप्त रहेन । गोमानन्द अमात्यले २ विकेट र सञ्जीव मण्डलले १ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको हनुमाननगर हिरोज १०.३ ओभरमै ३७ रनमा अलआउट भयो ।

    राइनोजका सम्भु मण्डल र अभिमन्यु सरदारले समान ४–४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित मण्डलले ४ ओभरमा २२ रन खर्चिए भने सरदारले ३ ओभरमा ९ रन मात्र दिए। मुकेश सिंहले २ विकेट लिए ।

    खडक वारियर्सको दमदार प्रदर्शन

    आजै सम्पन्न दोस्रो खेलमा खडक वारियर्सले रोयल च्यालेन्जर्स बरही वीरपुरलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्‍यो ।

    १२२ रनको लक्ष्य वारियर्सले १६ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

    वारियर्सका सन्तोष कार्कीले अविजित ६३ रनको अर्धशतकीय योगदान दिए, जसमा उनले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर फिरदोस अन्सारीले अविजित ४३ रन बनाए (३४ बलमा ६ चौका)। उनीहरूले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको वीरपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रन बनाएको थियो। भीम यादवले सर्वाधिक २५ रन बनाए भने तृप्तराज दासले २२, राहुल विकले १५ र अमित यादवले १४ रन जोडे ।

    खडक वारियर्सका बलर फिरदोस अन्सारी, अभिषेक कार्की र अनिल कुमार यादवले समान २–२ विकेट लिए। पप्पु यादव (बी) र पप्पु यादव (ए) ले समान १ विकेट लिए ।

    खेलपछि सन्तोष कार्कीलाई प्लेयर अफ द म्याच र फिरदोस अन्सारीलाई गेम चेन्जर घोषित गर्दै राजविराज नगरपालिका वडा नं. ११ का अध्यक्ष उदित नारायण यादव र कार्यपालिका सदस्य ललिता कर्णले कप तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

    सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा विजेता टिमले रु. २ लाख र उपविजेताले रु. १ लाख पुरस्कार प्राप्त गर्ने संघका सचिव चन्दनकुमार यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ताजा अपडेट
    १

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ३

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ४

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ५

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ६

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ७

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ८

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ९

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १०

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution