Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १८, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    १0 घण्टा अघि

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    १ दिन अघि

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    १ दिन अघि

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    २ दिन अघि

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    ३ दिन अघि

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    ३ दिन अघि

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    ३ दिन अघि

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    ४ दिन अघि

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    ५ दिन अघि

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र १८, बुधबार
in
FLASH NEWS
  • १जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार
  • २प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन
  • ३राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”
  • ४सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन
  • ५अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने
  • ६भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव
  • ७दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु
  • ८पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • १६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

  • चन्दन यादब
  • २०८२ अषाढ ३२, बुधबार (१ महिना अघि)

  • राजविराज । राजविराजमा जारी सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिग क्रिकेट प्रतियोगितामा राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा प्रवेश गरेका छन् ।

    बुधबारको दुवै सेमीफाइनल खेल अविरल वर्षाका कारण रद्द भएपछि समूह चरणका विजेता दुई टोली राजविराज राजदेवी रोयल र गत संस्करणका विजेता तिरहुट टाइगर्स फाइनलमा स्थान बनाउन सफल भए ।

    राजदेवी रोयल र खडक वारियर्सबीचको पहिलो सेमीफाइनल तथा तिरहुट टाइगर्स र कञ्चनरुप राइनोजबीचको दोस्रो सेमीफाइनल वर्षाका कारण स्थगित भयो। दुवै खेलमा टससमेत हुन सकेन ।

    ८ टोली सहभागी प्रतियोगितामा टिमहरूलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’ बाट राजविराज राजदेवी रोयलले ३ खेलमा ५ अंक हासिल गर्दै समूह विजेताको रूपमा सेमीफाइनलमा प्रवेश गरेको हो ।

    समूह ‘बी’ मा तिरहुट टाइगर्सले ३ खेलमा पूर्ण ६ अंक जोड्दै समूह विजेता बन्दै अन्तिम चारमा पुगेको थियो ।

    समूह ‘ए’ बाट कञ्चनरुप राइनोज ३ खेलमा ४ अंक जोड्दै उपविजेता बनेको थियो भने समूह ‘बी’ बाट खडक वारियर्सले पनि ३ खेलमा ४ अंक जोड्दै सेमीफाइनल यात्रा तय गरेका थिए ।

    सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेता टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ताजा अपडेट
    १

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    २

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    ३

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    ४

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    ५

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    ६

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    ७

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    ८

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    ९

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    १०

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution