Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १६, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    १३ घण्टा अघि

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    १६ घण्टा अघि

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    १६ घण्टा अघि

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    १ दिन अघि

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    २ दिन अघि

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    २ दिन अघि

    राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

    २ दिन अघि

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    २ दिन अघि

    बोदेबरसाईनमा जसपाको भूमि विधेयकविरुद्ध र्‍याली

    ३ दिन अघि

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र १६, सोमबार
in
FLASH NEWS
  • १अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने
  • २भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव
  • ३दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु
  • ४पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन
  • ५प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह
  • ६ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन
  • ७राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु
  • ८राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

होमपेज / खेलकुद
  • २१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

  • चन्दन यादब
  • २०८२ श्रावण १, बिहिबार (१ महिना अघि)

  • राजविराज । तिरहुत टाइगर्सले लगातार दोस्रो पटक मेयर कप सप्तरी प्राइड लिगको उपाधि जित्न सफल भएको छ। बिहीबार सम्पन्न सातौँ संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो ।

    राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा भएको खेलमा टाइगर्सले ९३ रनको सामान्य लक्ष्य १५.३ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर भोला शाहले अविजित अर्धशतक प्रहार गर्दै जितमा अहम भूमिका खेले। उनले ४५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा नटआउट ५६ रन बनाए। भोलाले दोस्रो विकेटका लागि निरज यादवसँग अविजित ७९ रनको साझेदारी गरे। निरजले १८ रन बनाए भने अभिनाश कर्णले १३ रनको योगदान दिए । रोयलका नितेश यादवले एक मात्र विकेट लिए ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजविराज राजदेवी रोयलले २० ओभरमा ९२ रनमै सीमित रह्यो। रोहन विकले २३ रन बनाउँदै टिमका सर्वाधिक रन बनाउने खेलाडी भए। अभिषेक तिवारीले १९ र जितु यादवले अविजित १८ रन बनाए। बाँकी ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न असफल भए ।

    टाइगर्सका बलरहरू प्रभावशाली रहे। श्रवण यादवले ४ ओभरमा ३२ रन खर्चिँदै ३ विकेट लिए। चित्र बहादुर बिष्ट र अनिल यादवले २/२ विकेट लिए भने राहुल मण्डल र अजय यादवले समान १/१ विकेट झारे ।

    सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा विजेता बनेको टाइगर्सले नगद २ लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता राजदेवी रोयलले १ लाख रुपैयाँमा चित्त बुझायो ।

    प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ राजदेवी रोयलका दिवान पुन घोषित भए। उनले ४ खेलमा १०१ रन र ६ विकेट लिँदै २५ हजार रुपैयाँ प्राप्त गरे ।

    उत्कृष्ट ब्याट्सम्यान टाइगर्सका भोला शाह घोषित भए, जसले ४ खेलमा १३८ रन बनाए। उत्कृष्ट बलर टाइगर्सकै चित्र बहादुर बिष्ट भए, जसले ४ खेलमा १३ विकेट लिए। दुवैले १५/१५ हजार रुपैयाँ पुरस्कार पाए । उदयमान खेलाडीको रूपमा टाइगर्सका अनिल यादव सम्मानित भए ।

    समापन समारोहमा राजविराज नगरप्रमुख ईसरत परविन, तिरहुत गाउँपालिका अध्यक्ष विजय यादव, प्रमुख जिल्ला अधिकारी भोला दहाल, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान उपनिर्देशक कुलचन्द्र नेपाल, सप्तरी क्रिकेट संघ अध्यक्ष आयुष श्रेष्ठ, अन्तर्राष्ट्रिय खेलाडी महबुब आलम, आईसीसी प्यानल अम्पायर वृद्धि बहादुर प्रधान, संघ उपाध्यक्ष निरज सिंह, प्रतियोगिता संयोजक डम्बर नारायण दास लगायतको उपस्थितिमा विजेता तथा उपविजेता टिमलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

    ८ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सप्तरी जिल्लाका ८ टिम सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ताजा अपडेट
    १

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    २

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    ३

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    ४

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    ५

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    ६

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    ७

    राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

    ८

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    ९

    बोदेबरसाईनमा जसपाको भूमि विधेयकविरुद्ध र्‍याली

    १०

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    समाचार
    थप

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको सनाखत, रुबी देवी साहको रुपमा पहिचान

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution