Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १४, बुधबार
  • भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद

    १५ घण्टा अघि

    मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात

    १ दिन अघि

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    १ दिन अघि

    बिग्रिएका पम्प सञ्चालनमा ल्याउन प्रजिअ दाहालको निर्देशन

    २ दिन अघि

    मधेशमा खडेरी पीडितका लागि ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु

    २ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको अवसरमा मिथिलावासीलाई शुभकामना

    २ दिन अघि

    सिटी–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु, एक जना घाइते

    ३ दिन अघि

    जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय बैठकबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी

    ४ दिन अघि

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    ४ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा नयाँ नियुक्ति, सुधारको आशा कि फेरि पुरानै चलन ?

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण १४, बुधबार
in
FLASH NEWS
  • १भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद
  • २मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात
  • ३सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू
  • ४बिग्रिएका पम्प सञ्चालनमा ल्याउन प्रजिअ दाहालको निर्देशन
  • ५मधेशमा खडेरी पीडितका लागि ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु
  • ६मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको अवसरमा मिथिलावासीलाई शुभकामना
  • ७सिटी–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु, एक जना घाइते
  • ८जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय बैठकबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • १९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मधेशमा खडेरी पीडितका लागि ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु

  • Memo Khabar
  • २०८२ श्रावण ११, आईतबार (२ दिन अघि)

  • जनकपुरघाम । खडेरीको गम्भीर प्रभाव झेलेको मधेश प्रदेशमा सरकारद्वारा ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु गरिएको छ ।

    राहत कार्यक्रम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा, बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजनाको कार्यान्वयनमा अगाडि बढाइएको हो ।

    यस कार्यक्रमअन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका १० वटा स्थानीय तह समेटिएका छन् । कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुनेछ ।

    कार्यक्रम तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा खडेरीग्रस्त क्षेत्रमा आपतकालीन रुपमा खानेपानी वितरण गरिनेछ । दोस्रो चरणमा गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन, सिँचाइ प्रणाली सुधार र दीगो पानी आपूर्ति प्रणाली निर्माण गरिनेछ । तेस्रो चरणमा कृषकहरूका लागि ‘क्यास फर वर्क’, सिँचाइ मर्मत र वैकल्पिक बाली प्रवर्द्धनमा प्राविधिक सहयोग प्रदान गरिनेछ ।

    प्राधिकरणका अनुसार राहत कार्यक्रममार्फत ८ हजार ३ सय ५५ घरधुरी करिब ४४ हजारभन्दा बढी नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । यस प्रयोजनका लागि कुल रु. २ करोड ६० लाख ३३ हजार ४ सय ७६ बजेट विनियोजन गरिएको छ ।

    खडेरीका कारण बाली सुक्ने, खानेपानी अभाव, पशुचौपायामा असरलगायत विविध संकट देखा परेपछि मधेश प्रदेश सरकारले प्रभावित क्षेत्रलाई ‘सुख्खा क्षेत्र’, र संघीय सरकारले ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । यही पृष्ठभूमिमा यो राहत कार्यक्रम सुरु गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कोशी नहर सेवा सडक निर्माणकाे टेन्डर प्रक्रिया सुरू, डा. राउतको पहल प्रभावकारी

    सप्तरीमा ट्याङ्करबाट पानी पुर्याउँदै सरकार, संकट समाधानमा स्थानीयको राहत महसुस

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    १६ दिनदेखि वेपत्ता नितुको केसमा रहस्य गहिरिँदै, परिवार चिन्तित र पीडित

    राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ताजा अपडेट
    १

    भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद

    २

    मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात

    ३

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    ४

    बिग्रिएका पम्प सञ्चालनमा ल्याउन प्रजिअ दाहालको निर्देशन

    ५

    मधेशमा खडेरी पीडितका लागि ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु

    ६

    मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको अवसरमा मिथिलावासीलाई शुभकामना

    ७

    सिटी–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु, एक जना घाइते

    ८

    जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय बैठकबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी

    ९

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    १०

    गजेन्द्रनारायण सिंह अस्पतालमा नयाँ नियुक्ति, सुधारको आशा कि फेरि पुरानै चलन ?

    समाचार
    थप

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution