Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १६, शुक्रबार
  • जसपा नेपाल सप्तरीको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, साउन १७ गते चुनाव

    १५ घण्टा अघि

    करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार

    १७ घण्टा अघि

    सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी

    १७ घण्टा अघि

    सप्तरीको रम्पुरामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

    १ दिन अघि

    संविधानमा सबै समुदायको स्वामित्वका लागि संशोधन आवश्यकः अध्यक्ष यादव

    १ दिन अघि

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    २ दिन अघि

    भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद

    २ दिन अघि

    मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात

    ३ दिन अघि

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    ४ दिन अघि

    बिग्रिएका पम्प सञ्चालनमा ल्याउन प्रजिअ दाहालको निर्देशन

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण १६, शुक्रबार
in
FLASH NEWS
  • १जसपा नेपाल सप्तरीको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, साउन १७ गते चुनाव
  • २करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार
  • ३सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी
  • ४सप्तरीको रम्पुरामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला
  • ५संविधानमा सबै समुदायको स्वामित्वका लागि संशोधन आवश्यकः अध्यक्ष यादव
  • ६जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी
  • ७भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद
  • ८मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ४१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

  • चन्दन यादब
  • २०८२ श्रावण १४, बुधबार (२ दिन अघि)

  • राजविराज । जसपा नेपाल सप्तरीको जिल्ला अधिवेशन आज (बुधवार) दिउँसोदेखि सुरु हुँदैछ। राजविराज–२ स्थित बन्द रहेको साईकृष्णा मेडिकल कलेजको परिसरमा अधिवेशनको आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने अधिवेशनको उद्घाटन जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम तय गरिएको छ ।

    अधिवेशनअन्तर्गत आज उद्घाटन समारोह हुनेछ भने भोलिदेखि (बिहीवार) बन्दसत्र सुरु हुने जनाइएको छ । अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्व चयन हुनेछ ।

    यस अधिवेशनको पूर्वसन्ध्यामा आन्तरिक विवादका कारण तालाबन्दी गरिएको जसपा सप्तरीको जिल्ला कार्यालय मंगलवार राति खोलेको छ। जिल्ला अध्यक्ष केदार यादव र आन्दोलनरत युवा–विद्यार्थी समूहबीच दुई बुँदे सहमति भएपछि कार्यालयको तालाचाबी खोलिएको हो ।

    यसअघि, बिष्णुपुर गाउँपालिका–१ मा सम्पन्न वडा अधिवेशनमा भएको विवादपछि असन्तुष्ट युवा–विद्यार्थी नेताहरूले कार्यालयमा तालाबन्दी गरेका थिए ।

    आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष केदार यादव, उपाध्यक्ष उमेशकुमार यादव र सचिव हरेराम यादवको दावेदारी रहेको चर्चा चुलिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    ताजा अपडेट
    १

    जसपा नेपाल सप्तरीको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, साउन १७ गते चुनाव

    २

    करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार

    ३

    सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी

    ४

    सप्तरीको रम्पुरामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

    ५

    संविधानमा सबै समुदायको स्वामित्वका लागि संशोधन आवश्यकः अध्यक्ष यादव

    ६

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    ७

    भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद

    ८

    मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात

    ९

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    १०

    बिग्रिएका पम्प सञ्चालनमा ल्याउन प्रजिअ दाहालको निर्देशन

    समाचार
    थप

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution