Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १७, शनिबार
  • जनमत पार्टी सप्तरीको जिल्ला समन्वय समितिको पहिलो बैठक सुरु

    २ घण्टा अघि

    जसपा सप्तरी अध्यक्षमा केदार र उमेशकाे उम्मेदवारी

    ३ घण्टा अघि

    जसपा नेपाल सप्तरीको निर्वाचन तालिका परिमार्जन

    १९ घण्टा अघि

    प्रभु बचत तथा ऋण सहकारीको १४औं वार्षिक उत्सव सम्पन्न

    २१ घण्टा अघि

    बिरेन्द्र झा र करुणा राईको स्वरमा ‘छोड्नु थियो छोडी गयौ’ सार्वजनिक

    २२ घण्टा अघि

    बन्दना र अमृतको स्वरमा जीवन र उत्सव झल्काउने तीज गीत सार्वजनिक

    २२ घण्टा अघि

    बैध-प्रकाश मानव अधिकार पुरस्कार हिम्मत सिंहलाई, मैथिली गायन सम्मान रूपादेवीलाई

    २३ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    १ दिन अघि

    जसपा नेपाल सप्तरीको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, साउन १७ गते चुनाव

    १ दिन अघि

    करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार

    १ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण १७, शनिबार
in
FLASH NEWS
  • १जनमत पार्टी सप्तरीको जिल्ला समन्वय समितिको पहिलो बैठक सुरु
  • २जसपा सप्तरी अध्यक्षमा केदार र उमेशकाे उम्मेदवारी
  • ३जसपा नेपाल सप्तरीको निर्वाचन तालिका परिमार्जन
  • ४प्रभु बचत तथा ऋण सहकारीको १४औं वार्षिक उत्सव सम्पन्न
  • ५बिरेन्द्र झा र करुणा राईको स्वरमा ‘छोड्नु थियो छोडी गयौ’ सार्वजनिक
  • ६बन्दना र अमृतको स्वरमा जीवन र उत्सव झल्काउने तीज गीत सार्वजनिक
  • ७बैध-प्रकाश मानव अधिकार पुरस्कार हिम्मत सिंहलाई, मैथिली गायन सम्मान रूपादेवीलाई
  • ८गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • १३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

  • चन्दन यादब
  • २०८२ श्रावण १६, शुक्रबार (१ दिन अघि)

  • राजविराज । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रकाश प्रसाद शाहको मोबाइल फोन प्रायः स्विच अफ रहने गरेको गुनासो सेवाग्राही र अस्पतालमा आउने सर्वसाधारणबाट व्यापक रूपमा उठ्न थालेको छ ।

    विरामीको आपतकालीन अवस्था, अस्पताल सेवा समन्वय र जनगुनासोका लागि प्रमुख पदाधिकारीको पहुँचमा रहनु अनिवार्य मानिन्छ । तर, पटक–पटक फोन बन्द हुने अवस्था देखिँदा अस्पतालको सेवा प्रणालीमै प्रश्न उठेको छ ।

    “मेसु ज्यूको फोन कहिल्यै उठ्दैन, कहिले स्विच अफ हुन्छ । विरामी परेको बेला अस्पताल आइन्छ, तर यहाँ झन् समस्या झेल्नुपर्छ । ओपीडी खुले पनि डाक्टर हुँदैनन् । यस्तो अवस्थामा तत्काल खबर दिनुपर्ने बेला हामी कसरी सम्पर्क गर्ने ?” एक बिरामीका आफन्तले गुनासो गरे ।

    अस्पताल प्रशासनले यस विषयमा कुनै प्रतिक्रिया दिन चाहदैन । तर, जिम्मेवार पदमा बसेको व्यक्तिको फोन सर्वसुलभ र सधैं सक्रिय रहनु पर्ने भन्दै स्थानीयले तत्काल सुधारको माग गरेका छन् ।

    यही विषयमा सामाजिक सञ्जालमा पनि आलोचना चर्किन थालेको छ । कतिपयले सार्वजनिक पदधारीको यस्तो गैरजिम्मेवारीपूर्ण व्यवहारप्रति गम्भीर प्रश्न उठाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार

    सप्तरीको रम्पुरामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    मधेशमा खडेरी पीडितका लागि ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    ताजा अपडेट
    १

    जनमत पार्टी सप्तरीको जिल्ला समन्वय समितिको पहिलो बैठक सुरु

    २

    जसपा सप्तरी अध्यक्षमा केदार र उमेशकाे उम्मेदवारी

    ३

    जसपा नेपाल सप्तरीको निर्वाचन तालिका परिमार्जन

    ४

    प्रभु बचत तथा ऋण सहकारीको १४औं वार्षिक उत्सव सम्पन्न

    ५

    बिरेन्द्र झा र करुणा राईको स्वरमा ‘छोड्नु थियो छोडी गयौ’ सार्वजनिक

    ६

    बन्दना र अमृतको स्वरमा जीवन र उत्सव झल्काउने तीज गीत सार्वजनिक

    ७

    बैध-प्रकाश मानव अधिकार पुरस्कार हिम्मत सिंहलाई, मैथिली गायन सम्मान रूपादेवीलाई

    ८

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    ९

    जसपा नेपाल सप्तरीको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, साउन १७ गते चुनाव

    १०

    करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार

    समाचार
    थप

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution