Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २१, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    ५ घण्टा अघि

    इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    १५ घण्टा अघि

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    १६ घण्टा अघि

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    २0 घण्टा अघि

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    १ दिन अघि

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    १ दिन अघि

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    १ दिन अघि

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    १ दिन अघि

    सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

    २ दिन अघि

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २१, बुधबार
in
FLASH NEWS
  • १कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु
  • २इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त
  • ३सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध
  • ४जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा
  • ५जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान
  • ६हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक
  • ७पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल
  • ८भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ३०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

  • Memo Khabar
  • २०८२ श्रावण १८, आईतबार (२ दिन अघि)

  • राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन स्थगित गरिएको छ । आज आइतवार बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान जिल्ला निर्वाचन समितिले विशेष सूचनामार्फत स्थगित गरेको हो ।

    एक नेताका अनुसार पालिकाबाट जिल्ला सदस्य पदमा उम्मेदवारीका विषयमा सहमति नजुटेकै कारण निर्वाचन कार्यतालिका प्रभावित भएको हो । उनका अनुसार केदार प्रसाद यादवको प्यानलका उम्मेदवारहरू अधिकांश पालिकामा एकल रुपमा मनोनयन दर्ता गरिएकाले उनीहरूलाई निर्विरोध घोषणा गर्नुपर्ने माग गरिएको थियो । तर, निर्वाचन समिति त्यसका लागि तयार नभएपछि विवाद चुलिएको हो।

    उमेशकुमार यादव पक्षले भने २५ वटै जिल्ला सदस्य पदमा खुला प्रतिस्पर्धा हुनुपर्ने अडान राख्दै आएको छ । जसपाको निर्वाचन निर्देशिका अनुसार प्रत्येक पालिकाबाट कम्तीमा एक जना जिल्ला सदस्य अनिवार्य रहने व्यवस्था छ ।

    निर्देशिका अनुसार केदार पक्षबाट सबै पालिकामा उम्मेदवारी दर्ता गरिएका छन् भने उमेश पक्षबाट पालिका प्रतिनिधिमा उम्मेदवारी दिइएको छैन । शनिबार दुबै पक्षले उम्मेदवारी दर्ता गराए पनि विवाद गहिरिँदै गएपछि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत अझै प्रकाशन गर्न सकेको छैन ।

    निर्वाचनमार्फत सात पदाधिकारी, १८ भूगोल, १८ महिला र ७ जना समावेशी समूह गरी कुल ५७ सदस्यीय जिल्ला नेतृत्व चयन गरिनेछ। जसका लागि कुल ५१५ जना प्रतिनिधिले मतदान गर्ने तयारी थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    ताजा अपडेट
    १

    कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    २

    इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    ३

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    ४

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    ५

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    ६

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    ७

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    ८

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    ९

    सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

    १०

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    समाचार
    थप

    कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution