Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २१, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    ८ घण्टा अघि

    इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    १७ घण्टा अघि

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    १८ घण्टा अघि

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    २२ घण्टा अघि

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    १ दिन अघि

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    १ दिन अघि

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    १ दिन अघि

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    १ दिन अघि

    सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

    २ दिन अघि

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २१, बुधबार
in
FLASH NEWS
  • १कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु
  • २इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त
  • ३सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध
  • ४जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा
  • ५जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान
  • ६हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक
  • ७पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल
  • ८भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ८४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुन र गोलीका लागि हत्या

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

  • Memo Khabar
  • २०८२ श्रावण १९, सोमबार (१ दिन अघि)

  • राजविराज । सप्तरीको सुरुङा नगरपालिका–८ मा जेठ २२ गते राति हत्या गरिएका कन्तलाल चौधरीको घटनामा संलग्न ९ जना पक्राउ परेका छन् । घटना केवल हत्या नभई सुनियोजित लुटपाटसहितको योजना रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरूमा सुरुङा–८ का राजेश कुमार मरिक, संजय मरिक, बोदे बर्साइन–२ का दिपेन मरिक, खडक–११ का हरिकिसुन मरिक, शम्भुनाथ–८ का दिपक मरिक (२४), उदयपुर बेलका–१ का चन्दर मरिक , सुरुङा–७ का राजु कुमार बिक, सिरहा लहान–६ का महेन्द्र गोड्से र लहान–८ का उमेश साह सोनार रहेका छन् ।

    प्रहरीका अनुसार चौधरीको हत्यापछि अभियुक्तहरूले उनका गरगहना लुटेका थिए। उनीहरूबाट कटुवा पेस्तोल, २ राउन्ड गोली, १ थान खुकुरी र लुटिएको सुन बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान टोलीलाई धन्यवाद दिंदै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले देखाएको सक्रियता प्रशंसनीय भएको बताए ।

    अभियुक्तहरूविरुद्ध डाँका र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको छ। सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी गौतम केसीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार

    सप्तरीको रम्पुरामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

    मधेशमा खडेरी पीडितका लागि ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु

    कोशी नहर सेवा सडक निर्माणकाे टेन्डर प्रक्रिया सुरू, डा. राउतको पहल प्रभावकारी

    सप्तरीमा ट्याङ्करबाट पानी पुर्याउँदै सरकार, संकट समाधानमा स्थानीयको राहत महसुस

    ताजा अपडेट
    १

    कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    २

    इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    ३

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    ४

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    ५

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    ६

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    ७

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    ८

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    ९

    सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

    १०

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    समाचार
    थप

    कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution