Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २६, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    १ घण्टा अघि

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    ३ घण्टा अघि

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    ३ घण्टा अघि

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    २0 घण्टा अघि

    जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप

    २१ घण्टा अघि

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    १ दिन अघि

    सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

    २ दिन अघि

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    २ दिन अघि

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    ३ दिन अघि

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २६, सोमबार
in
FLASH NEWS
  • १सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
  • २राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
  • ३राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा
  • ४राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”
  • ५जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप
  • ६कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?
  • ७सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध
  • ८सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजगढ गोलीकाण्ड: संघर्ष समितिसँग ५ बुँदे सहमति, आन्दोलन फिर्ता

  • Memo Khabar
  • २०८२ श्रावण २२, बिहिबार (३ दिन अघि)

  • राजविराज । प्रहरीको गोली लागेर लालु प्रसाद यादवको ज्यान गएको राजगढ गोलीकाण्डमा संघर्ष समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीबीच पाँच बुँदे सहमति भएपछि चर्किएको आन्दोलन अन्ततः स्थगित गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारीको संयोजनमा बिहीबार बसेको सर्वपक्षीय बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्‍यो । बैठकमा प्रमुख मागको रूपमा उठाइएको सर्च तथा गस्तीमा खटिएका प्रहरी निरीक्षक बीरेन्द्र कुमार यादवलाई तत्काल जिम्मेवारीबाट हटाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरिएको छ ।

    सहमति अनुसार, मृतक यादवको शव उनका आफन्त तथा आन्दोलनरत पक्षले बुझ्ने र परम्परागत धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्नेछ । संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिने प्रतिबद्धता जनाएको छ। साथै, घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठनको सिफारिस गर्ने र क्षतिपूर्तिसम्बन्धी निर्णय छानबिन समितिको प्रतिवेदनको आधारमा गरिने सहमति भएको छ ।

    यस घटनापछि आक्रोशित स्थानीयबासी, मृतकका आफन्त र राजनीतिक दलहरूले संयुक्त संघर्ष समिति गठन गरी राजविराजमा चरणबद्ध आन्दोलन गरेका थिए । दबाबस्वरूप सप्तरी उद्योग वाणिज्य संघको आह्वानमा बिहीबार राजविराजका सम्पूर्ण उद्योग, कलकारखाना तथा बजार बन्द रहेका थिए ।

    प्रहरीको गोलीप्रति स्थानीयले गम्भीर आपत्ति जनाउँदै आएका थिए। आन्दोलनकारीहरू दोषीलाई कारबाहीको माग गर्दै सडकमा उत्रिएका थिए । अहिलेको सहमतिलाई प्रारम्भिक सफलता मानिएपनि पीडित पक्षले न्याय सुनिश्चित नभएसम्म चुप बस्ने अवस्था नरहेको संकेत गरेका छन् ।

    अब चासोको केन्द्र बिन्दु छ—छानबिन समिति गठन कहिले हुन्छ, र त्यसले निष्पक्ष सत्य उजागर गर्छ कि गर्दैन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    प्रहरीको गोलीबाट मृत्यु भएपछि राजविराजमा विरोध प्रदर्शन

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    बैध-प्रकाश मानव अधिकार पुरस्कार हिम्मत सिंहलाई, मैथिली गायन सम्मान रूपादेवीलाई

    सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी

    ताजा अपडेट
    १

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    २

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    ३

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    ४

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    ५

    जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप

    ६

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    ७

    सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

    ८

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    ९

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    १०

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    समाचार
    थप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    वडा कार्यालयमा गरिएको तालाबन्दी सेवाग्राहीले तोडे, नियमित सेवा पुनः सुरु

    सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution