Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २६, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    ३ घण्टा अघि

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    ५ घण्टा अघि

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    ६ घण्टा अघि

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    २२ घण्टा अघि

    जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप

    २३ घण्टा अघि

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    १ दिन अघि

    सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

    २ दिन अघि

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    २ दिन अघि

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    ३ दिन अघि

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २६, सोमबार
in
FLASH NEWS
  • १सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
  • २राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
  • ३राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा
  • ४राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”
  • ५जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप
  • ६कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?
  • ७सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध
  • ८सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

  • चन्दन यादब
  • २०८२ श्रावण २६, सोमबार (६ घण्टा अघि)
  • पैदल यात्रामा सहभागी स्थानियवासीहरू ।

    राजविराज । राजविराज–सखडा–गोबिन्दपुर सम्म सडक निर्माणको माग गर्दै स्थानीयवासीहरूले आज बिहान दबाबस्वरूप पैदल यात्रा गरेका छन् ।

    सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा नेकपा माओवादी केन्द्र जिल्ला कार्य समिति, सप्तरीको आयोजनामा पूर्व सिंचाई मन्त्री तथा जिल्ला इन्चार्ज उमेश कुमार यादवको नेतृत्वमा करिब २५ जना कार्यकर्ताको सहभागितामा यात्रा प्रारम्भ भएको हो ।

    सहभागीहरूले “कता छ सरकार, कता छ ठेकेदाररु”, “सडक तुरुन्त निर्माण गर”, “सम्माननीय प्रधानमन्त्रीज्यू, कुशासनको नमूना हेर्न आउने होइन तरु” जस्ता नारा लेखिएका ब्यानर र पम्प्लेटसहित प्रदर्शन गरेका थिए ।

    छिन्नमस्ता मन्दिरको मुख्य गेटबाट सुरु भएको यात्रा सखडा हुँदै राजविराज–गोबिन्दपुर सडक खण्डमा पुगेको थियो । यसको उद्देश्य लामो समयदेखि अधुरो रहेको उक्त सडकको तत्काल निर्माण गराउन सरकार र ठेकेदारलाई दबाब दिनु रहेको आयोजकहरूले बताएका छन् ।

    स्थानीयवासीका अनुसार ठेकेदारको लापरवाहीका कारण सडक अधुरै रहेकाले आवागमनमा असुविधा मात्र नभई जनजीवनमा गम्भीर असर पर्न थालेको छ । विशेषगरी वर्षायाममा सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने र साना–ठूला दुर्घटना हुने गरेको उनीहरूको गुनासो छ ।

    सडक डिभिजन कार्यालय लहान र ठेकेदार कम्पनीले पटक–पटक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाए पनि कामले गति लिन सकेको छैन। रुपनी–छिन्नमस्ता २२ किलोमिटर सडकका लागि बोलपत्र आह्वान भए तापनि निर्माण कार्य अड्किएको स्थानीयहरू बताउँछन् ।

    माओवादी केन्द्रले सडक निर्माणमा देखिएको ढिलाइलाई “जनताप्रति अन्याय” भन्दै सरोकारवालालाई जिम्मेवारीपूर्वक छिटो काम सम्पन्न गर्न चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    राजगढ गोलीकाण्ड: संघर्ष समितिसँग ५ बुँदे सहमति, आन्दोलन फिर्ता

    प्रहरीको गोलीबाट मृत्यु भएपछि राजविराजमा विरोध प्रदर्शन

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    बैध-प्रकाश मानव अधिकार पुरस्कार हिम्मत सिंहलाई, मैथिली गायन सम्मान रूपादेवीलाई

    सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी

    ताजा अपडेट
    १

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    २

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    ३

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    ४

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    ५

    जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप

    ६

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    ७

    सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

    ८

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    ९

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    १०

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    समाचार
    थप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    वडा कार्यालयमा गरिएको तालाबन्दी सेवाग्राहीले तोडे, नियमित सेवा पुनः सुरु

    सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution