Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ६, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    १ दिन अघि

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    १ दिन अघि

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    १ दिन अघि

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    २ दिन अघि

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    ४ दिन अघि

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ४ दिन अघि

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ५ दिन अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ६ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    १ हफ्ता अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ६, बिहिबार
in
FLASH NEWS
  • १यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित
  • २राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम
  • ३छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो
  • ४पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन
  • ५तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता
  • ६बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु
  • ७विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • ८पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

  • चन्दन यादब
  • २०८२ भाद्र १४, शनिबार (१ महिना अघि)

  • राजबिराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–स्थित पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध बृहत् प्रदर्शन गरिएको छ ।

    शनिवार जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कमिटी सप्तरीले भूमि विधेयक र गौर घटनामा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउने षड्यन्त्रको विरोधस्वरूप प्रदर्शन तथा कोणसभा आयोजना गरेको हो ।

    जसपा नेपाल डाक्नेश्वरी नगरपालिका नगर समितिका अध्यक्ष लक्षणदेव साहको नेतृत्वमा निकालिएको विरोध र्‍यालीमा “लाल आयोगको प्रतिवेदन सार्वजनिक गर”, “राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर”, “खिलराज रेग्मी आयोगको प्रतिवेदन सार्वजनिक गर”, “राजनीतिक मुद्दा खारेज गर”, “औपनिवेशिक शासन अन्त गर”, “थारु–मधेशी एक होऔं” लगायतका नाराबाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा गरी कोणसभामा परिणत गरिएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका महासचिव मनिष सुमनले भूमि विधेयकलाई अघि बढाइए वा गौर घटनामा उपेन्द्र यादवलाई फसाउने षड्यन्त्र गरिएमा पार्टी सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए। उनले तराई–मधेसलाई मरुभूमि बनाउने तथा राष्ट्रहितविपरीत रहेको भूमि विधेयकप्रति पार्टीले विरोध जनाएको निहुँमा सरकारको इसारामा अध्यक्षमाथि छानबिन गर्ने परमादेश आएको भन्दै यसलाई स्वीकार नगर्ने स्पष्ट गरे ।

    राष्ट्रिय सभा सदस्य पुजा चौधरीले सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाउँदै, चौथो मधेस विद्रोह सुरु भइसकेको भन्दै आन्दोलनको तयारीमा जुट्न सम्पूर्ण नेताकार्यकर्तालाई आह्वान गरिन् ।

    उक्त विरोध र्‍यालीमा जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जसपा केन्द्रीय तथा मधेश प्रदेश सभा सदस्य किरण साह, उपमा देव, शैलेन्द्र मोहन झा, डा. बबीसिंह यादव, रमिला साह, राजगढ गाउँपालिका उपाध्यक्ष रेणु मण्डल, डाक्नेश्वरी नगरपालिका पूर्व नगरप्रमुख शिवनारायण साह, युवा नेता दिनेश यादव, राजेश्वर राय, जिल्ला उपाध्यक्ष लक्ष्मण यादव, सचिव निरज मुक्ती, कोषाध्यक्ष अरविन्द यादव, बिनोद यादवसहित सयौं नेता–कार्यकर्ताको उपस्थिति थियो ।

    जसपा नेपालले पहिलो चरणको आन्दोलन अन्तर्गत सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने कार्यक्रम तय गरेको थियो। सोअनुसार बुधबार क्षेत्र नं. १ स्थित भारदहमा, बिहीबार क्षेत्र नं. ४ अन्तर्गत बोदेबरसाईनमा, शुक्रबार क्षेत्र नं. २ अन्तर्गत तोपामा कार्यक्रम सम्पन्न भइसकेको र शनिबार क्षेत्र नं. ३ अन्तर्गत पथरगाडामा प्रदर्शन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ताजा अपडेट
    १

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    २

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ३

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ४

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    ५

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    ६

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ७

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ८

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ९

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    १०

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    समाचार
    थप

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution