Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १८, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    १७ घण्टा अघि

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    १ दिन अघि

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    १ दिन अघि

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    २ दिन अघि

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    २ दिन अघि

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    २ दिन अघि

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    ३ दिन अघि

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    ४ दिन अघि

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    ४ दिन अघि

    राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र १८, बुधबार
in
FLASH NEWS
  • १प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन
  • २राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”
  • ३सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन
  • ४अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने
  • ५भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव
  • ६दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु
  • ७पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन
  • ८प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • २१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

  • Memo Khabar
  • २०८२ भाद्र १५, आईतबार (२ दिन अघि)

  • राजविराज । दाईजो प्रथा अझै पनि मधेसका धेरै घर–परिवारमा घातक बन्ने गरेको छ । त्यसको पछिल्लो उदाहरण सप्तरीको महदेवा गाउँपालिका–१ सोनरा टोलमा देखिएको छ, जहाँ विवाह भएको दुई महिनामै २१ वर्षीया नवविवाहिता महिलाले ज्यान गुमाउनुपर्‍यो ।

    शनिबार बिरामी भएको भन्दै अस्पताल पुर्याइएकी दिपा कुमारी यादवलाई चिकित्सकले मृत घोषित गरेका थिए । तर, उनको शरीरमा देखिएका चोटपटक र निलडामले मृत्यु शंकास्पद रहेको प्रहरीको भनाइ छ ।

    दिपाकी काका भगवती यादवका अनुसार विवाहलगत्तै दाईजोको विषयमा निरन्तर विवाद हुँदै आएको थियो । दिपाले पटक–पटक मानसिक र शारीरिक यातना सहनु परेको र घटनाको अघिल्लो दिन पनि कुटपिट भएको आरोप लगाइएको छ ।

    दुई महिनाअघि मात्र दिपाको दिपककुमार यादवसँग सामाजिक परम्परागतका साथ विवाह भएको थियो । तर, दाईजो प्रथामा हुने अव्यावहारिक अपेक्षाका कारण सुखद दाम्पत्य जीवन सुरु हुनुअघि नै उनको जीवन अन्त्य भएको मृतकका आफन्तको दाबी छ ।

    सप्तरी प्रहरीले यस घटनामा मृतककी पति र ससुरालाई नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

    दाईजो प्रथा रोक्न कानुनी व्यवस्था भए पनि व्यवहारमा अझै पनि मधेसका विभिन्न क्षेत्रमा यसकै कारण महिलाहरू पीडित बन्नुपर्ने स्थिति दोहोरिँदो देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    बोदेबरसाईनमा जसपाको भूमि विधेयकविरुद्ध र्‍याली

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको सनाखत, रुबी देवी साहको रुपमा पहिचान

    ताजा अपडेट
    १

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    २

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    ३

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    ४

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    ५

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    ६

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    ७

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    ८

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    ९

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    १०

    राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution