Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २२, बिहिबार
  • उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ७ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १0 घण्टा अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १३ घण्टा अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    २ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २२, बिहिबार
in
FLASH NEWS
  • १उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ३विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ४मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ५पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ६‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • ७झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ८उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ४९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जसपा नगर समिति शपथग्रहण

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

  • चन्दन यादब
  • २०८२ भाद्र १५, आईतबार (५ महिना अघि)

  • राजबिराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मधेशलाई मरुभूमि बनाउने उद्देश्यसहित भूमि विधेयक ल्याएको आरोप लगाएका छन् ।

    सप्तरीको राजबिराजमा आयोजित जसपा नेपाल नगर समिति राजबिराजको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै यादवले चुरे क्षेत्रको विनाशका कारण मधेशमा भूमिगत पानीको सतह घट्दै गएको अवस्थामा सरकारले ल्याएको भूमि विधेयकले थप चुरे विनाश भई मधेश मरुभूमिमा परिणत हुने निश्चित रहेको बताए ।

    अध्यक्ष यादवले मुलुकको विकासको लागि सरकारले सही बाटो लिनुपर्नेमा उल्टो बाटो समातेको आरोप लगाए । विचौलिया भूमि माफियाको इशारामा आएको भूमि विधेयकले मधेशलाई मरुभूमि मात्र नभई उपनिवेशीकृत बनाउने खतरा रहेको भन्दै उनले जसपा नेपालले सुरु गरेको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

    उनले ३५ वर्षको प्रजातान्त्रिक यात्रामा मुलुकले प्रगति गर्नुको सट्टा अधोगति भोग्नुपरेको उल्लेख गर्दै कांग्रेस र एमालेलाई दोषी ठहराए। “यस अवधिमा उद्योगधन्दा ध्वस्त भए, शिक्षाको गुणस्तर खस्कियो, मुलुक ऋणमा डुब्यो र अहिले ग्रे लिस्टमै पर्न पुग्यो,” यादवले भने ।

    गरिबी, भ्रष्टाचार र वेथितिले चरम सीमा नाघेको भन्दै अध्यक्ष यादवले त्यसको अन्त्यका लागि जसपाले नयाँ आन्दोलनको शुरुवात गरेको बताए । साथै, मधेशको भावना विपरीत ल्याइएको अपूर्ण संविधानलाई पूर्णता दिन संघर्ष जारी रहेको पनि दोहोर्‍याए ।

    उनले वर्तमान सरकारले संविधानकै विरुद्ध भूमि विधेयक ल्याएको दाबी गर्दै यसले मधेशमा मधेशीलाई अल्पमतमा पार्ने महेन्द्रपथको निरन्तरता दिएको आरोप लगाए।

    कार्यक्रममा जसपा नेपालका महासचिव मनिष सुमनले भूमि विधेयक अघि बढाइए वा गौर घटनामा अध्यक्ष यादवलाई फसाउने षड्यन्त्र भए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

    शपथग्रहण कार्यक्रममा नव निर्वाचित नगर समितिका अध्यक्ष अरुण यादवसहित पदाधिकारी र कार्यसमितिका सदस्यलाई जिल्ला निर्वाचन अधिकृत धनेश्वर यादवले शपथ गराए ।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा मधेश प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, प्रदेशसभा सदस्य किरण साह, डा. बबी यादव, राजबिराज नगरपालिका उपप्रमुख इसरत परविन, युवा नेता दिनेश यादव, जिल्ला उपसचिव रामेश्वर यादव, प्रेस मञ्चका केन्द्रीय सदस्य चन्दनकुमार यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रम अध्यक्ष मण्डल सदस्य हेरराम यादवको अध्यक्षता र राजेश्वर रायको सञ्चालनमा सम्पन्न भएको हो ।

    उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई अध्यक्ष उपेन्द्र यादवले माला र अबिर लगाई स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ३

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ४

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ५

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ६

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ७

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ८

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ९

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १०

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    समाचार
    थप

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution