Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २८, शनिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

    ७ घण्टा अघि

    सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    २ दिन अघि

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    २ दिन अघि

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    ३ दिन अघि

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    ३ दिन अघि

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    ३ दिन अघि

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    ४ दिन अघि

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    १ हफ्ता अघि

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    १ हफ्ता अघि

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र २८, शनिबार
in
FLASH NEWS
  • १जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग
  • २सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म
  • ३राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ
  • ४राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार
  • ५सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित
  • ६जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी
  • ७रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित
  • ८आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / सम्पदा संस्कृति
  • ५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

  • चन्दन यादब
  • २०८२ भाद्र २८, शनिबार (७ घण्टा अघि)

  • राजविराज । सन्तानको दीर्घायु र परिवारको कल्याणको कामना गर्दै तराई–मधेशमा शनिवारदेखि कठोर धार्मिक पर्व जितिया विधिवत् रूपमा सुरु भएको छ ।

    परापूर्वकालदेखि मनाइँदै आएको यो पर्वको पहिलो दिन नहा–खा (नुहाएर खाने) विधिबाट प्रारम्भ हुन्छ । ब्रतालु महिलाले पोखरी वा जलाशयमा स्नान गरी भगवान् जितवाहन र पितृलाई घिरौलाको पातमा च्यूरा, दही, तेल र पिना चढाउँछन् । यसरी अर्पण गरिएको प्रसाद आफन्तसँग बाँडेर खाने र घाटमा चढाइएको तेल टाउकोमा लगाउने परम्परा रहेको छ ।

    पहिलो दिन पूजापछि माछ–मरुवा (कोदोको रोटी, नोनीको साग र माछा) खाने चलन पनि विद्यमान छ । दोस्रो दिन अर्थात् आइतवार बिहान काग कराउनु अघि नै व्रती महिलाले ओंगठन (च्यूरा–दही सेवन) गरेपछि निराहार र निर्जल उपवासको क्रम सुरु हुन्छ । यो उपवास सोमबार बिहान ६:५५ बजे सम्पन्न हुने पण्डित आचार्य राजीव झाले जानकारी दिएका छन् ।

    यसैबीच, राजविराज नगरपालिका–११ स्थित पोखरी तथा घाटमा आशिया पार्टी प्यालेसले सरसफाइ कार्य सम्पन्न गरेको छ । व्रतालु महिलालाई सहज वातावरण उपलब्ध गराउन पोखरी सफा गरी घेरा हालिएको र लुगा फेर्ने स्थानको व्यवस्था गरिएको प्यालेसका सञ्चालक अकबर हुसेनले बताए ।

    हुसेनका अनुसार, “हजारौं महिला वर्षौंदेखि यस पोखरीमा नुहाएर पूजा गर्दै आएका छन् तर वातावरण प्रदूषित भएको देख्दा राम्रो लागेन । त्यसैले सामाजिक सद्भाव कायम होस् भन्ने उद्देश्यले सफाइ र घेराबेरा गरेर सुविधा उपलब्ध गराइएक हो ।”

    गत वर्ष पनि उनले आफ्नै लगानीमा पोखरी सफाइ तथा व्यवस्थापन कार्य गरेर ब्रतालु महिलालाई सहयोग पुर्‍याएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इस्लाम धर्मावलम्बीहरूको महान पर्व आज इद उल फित्र मनाइदै

    सबल द्वारा तीजको अवसरमा दर खाने कार्यक्रम आयोजना

    कोशी मेला (पुषी पुर्णिमा) मा सर्वसधारणकाे घुँईचो

    समाजवादी महिला संघ सप्तरीले मनाइयो समाचकेवा पर्व 

    मैथिल महिला सञ्जालले जितिया पर्वको पूर्व सन्ध्या पारेर मनायो जितिया पर्व २०८०

    राजविराजमा गणेश चतुर्थी भव्यता साथ सम्पन्न

    ताजा अपडेट
    १

    जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

    २

    सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    ३

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    ४

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    ५

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    ६

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    ७

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    ८

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    ९

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    १०

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution