Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन १६, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो

    २ दिन अघि

    सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

    ३ दिन अघि

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    ४ दिन अघि

    याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक

    ४ दिन अघि

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    ६ दिन अघि

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    १ हफ्ता अघि

    दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम

    १ हफ्ता अघि

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    १ हफ्ता अघि

    नगर प्रमुख सिंहद्वारा कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन

    १ हफ्ता अघि

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन १६, बिहिबार
in
FLASH NEWS
  • १नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो
  • २सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो
  • ३सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक
  • ४याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक
  • ५स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा
  • ६राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न
  • ७दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम
  • ८बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • १५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा दुई उज्वेकिस्तानी महिला पक्राउ

  • Memo Khabar
  • २०८२ आश्विन ५, आईतबार (१ हफ्ता अघि)
  • Allusive Image

    राजविराज । सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका–४ स्थित बेल्ही–चन्ही सडकखण्डबाट प्रहरीले दुई जना विदेशी महिला पक्राउ गरेको छ । शनिबार राति उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    पक्राउ पर्नेमा उज्वेकिस्तानको फेरगना निवासी ३९ वर्षीया सोखिस्ता अकबारोभा र हारेजीमकी निवासी ३९ वर्षीया फेरुजा याक्सिर्मुतोभा रहेका छन् । उनीहरू कसरी सप्तरीसम्म आइपुगे भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा दुबै महिला काठमाडौं हुँदै आएको खुलेको छ । “पक्राउ परेकी महिलाले आफूहरूको पासपोर्ट र भिसा काठमाडौंको एक होटलमा रहेको बयान दिएका छन्,” डीएसपी बस्नेतले जानकारी दिए ।

    पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    राजविराजमा खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती

    ताजा अपडेट
    १

    नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो

    २

    सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

    ३

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    ४

    याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक

    ५

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    ६

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    ७

    दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम

    ८

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    ९

    नगर प्रमुख सिंहद्वारा कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन

    १०

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    समाचार
    थप

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution