Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ५३ मिनेट अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    २ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ३६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

  • Memo Khabar
  • २०८२ कार्तिक १४, शुक्रबार (३ महिना अघि)
  • यस अनलाइनका सम्पादक चन्दन कुमार यादवलाइ मयाको चिनो प्रदान गर्दे संस्थाका अध्यक्ष ध्रुव प्रसाद देव र समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह ।

    राजविराज । सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहले सभाको उद्घाटन गरेका थिए ।

    उद्घाटन समारोहमा प्रमुख साहले संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै जिल्लाको विकास, स्वरोजगार, गरिबी निवारण र शैक्षिक उत्थानका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे ।

    “संस्था नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि महत्वपूर्ण योगदान दिँदै आएको छ,” उनले भने, “फलस्वरूप सचेतनासँगै विपन्न समुदायको जीवनस्तरमा सुधार र तिनका सन्तानको शिक्षामा पहुँच वृद्धि भएको महसुस गर्न सकिन्छ ।”

    सभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ध्रुव प्रसाद देवले संस्थाले स्थापना कालदेखि नै सामाजिक विकासका बहुआयामिक क्षेत्रमा विभिन्न सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै आएको बताए ।

    उनका अनुसार सेभ द चिल्ड्रेन अन्तर्गतको समुन्नती कार्यक्रम, हेबिटाट फर ह्युम्यानिटी, वन हर्ट वर्ल्डवाइड, सफा परियोजना लगायतका संस्थाको सहयोगमा गत आर्थिक वर्ष २०८१/८२ मा करिब ७ करोड ८७ लाख २० हजार ८२४ रुपैयाँ बराबरका कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

    हेबिटाट फर ह्युम्यानिटी नेपालको सहकार्यमा सञ्चालित सफा परियोजना अन्तर्गत खानेपानी परीक्षण, चर्पी निर्माण, ट्युबवेल जडान, बायोस्यान्ड फिल्टर वितरण तथा समुदायस्तरका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

    गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यका साथ “कसैलाई पछाडि नछोडौं” अभियान अन्तर्गत कक्षा ५ देखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गरी छिनमस्ता गाउँपालिका र तिलाठी कोईलाडी गाउँपालिका (सप्तरी) तथा सम्सी र मटिहानी नगरपालिका (महोत्तरी) मा कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताए ।

    सो अवसरमा बिष्णुपुर गाउँपालिका शाखा अधिकृत गंगाराम साह, वन हर्ट वर्ल्डवाइडका कार्यक्रम अधिकृत ओम नारायण झा, राजविराज स्वास्थ्य शाखा प्रमुख कामेश्वर यादव, छिनमस्ता गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख संजन झा, बोरिया स्वास्थ्य चौकी प्रमुख फुलबाबु गुप्ता तथा राजविराज नगरपालिका कृषि शाखाका सुनिल यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा संस्थाका निर्देशक सञ्जीव चौधरीले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सबिर आजमले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution