Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १८, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    १ घण्टा अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ४ घण्टा अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ९ घण्टा अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    १४ घण्टा अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    १ दिन अघि

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    १ दिन अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ४ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ४ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ४ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १८, मंगलबार
in
FLASH NEWS
  • १लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू
  • २एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न
  • ३तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द
  • ४नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए
  • ५प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प
  • ६सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • ७अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • ८सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

  • चन्दन यादब
  • २०८२ कार्तिक १८, मंगलबार (९ घण्टा अघि)

  • राजविराज । अग्नीसाइर कृष्णसरण गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले तलब–भत्ता नपाएको भन्दै मंगलबारदेखि अनिश्चितकालीन आन्दोलन थालेका छन् ।

    आन्दोलनमा उत्रिएका उनीहरूले विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयसहित गाउँपालिका मातहतका सबै कार्यालय बन्द गराएका छन् ।

    तलब–भत्ता उपलब्ध गराउनुपर्ने मागसहित कर्मचारीहरू आन्दोलन परिचालन समितिको नेतृत्वमा गाउँपालिका कार्यालय अगाडि तम्बू टाँगेर धर्नामा बसेका हुन् । संघर्ष समितिका संयोजक दुखन यादवको नेतृत्वमा धर्ना भइरहेको छ ।

    यादवले पटक–पटक गाउँपालिकाले आश्वासन दिए पनि तलब–भत्ता नआएको आरोप लगाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए। सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै उनले जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज तथा पत्रकारसहित सबै सरोकारवालालाई समाधानका लागि पहल गर्न आग्रह गरे ।

    आरोप–प्रत्यारोप
    गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीले कर्मचारीको समस्या समाधानमा गाउँपालिका गम्भीर रहेको बताइन् । तर गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले प्रमुख प्रशासकीय अधिकृतलाई आवश्यक अख्तियारी नदिएकाले यस्तो समस्या सिर्जना भएको उपाध्यक्ष चौधरीको आरोप छ ।

    प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार चौधरीले भने शिक्षक तथा कर्मचारीको माग सम्बोधनका लागि अध्यक्षसँग समन्वय गर्दै समाधानकाे पहल भइरहेको बताए ।

    यसअघि पनि ताला–बन्द
    संघर्ष समितिले सोमबार ज्ञापनपत्र बुझाउँदै तत्काल तलब–भत्ता उपलब्ध गराउन माग राखेको थियो .। कार्तिक १८ गतेदेखि अनिश्चितकालसम्म सेवा बन्द गरेर हस्ताक्षर अभियानसहित धर्ना बस्ने चेतावनीसमेत ज्ञापनपत्रमा उल्लेख छ ।

    यसअघि असोज ९ गते कार्यालयमा गरिएको ताला–बन्द अध्यक्ष चौधरीले कार्तिक १५ भित्र समस्या समाधानको प्रतिबद्धता जनाएपछि कार्तिक २ गते हटाइएको थियो। तर प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउँदा तलब–भत्ता पाउने सुनिश्चितता नभएको संघर्ष समितिको आरोप छ ।

    ज्ञापनपत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेश, जिल्ला प्रशासन कार्यालय लगायत सबै सम्बन्धित निकायमा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ताजा अपडेट
    १

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    २

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ३

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ४

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ५

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ६

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ७

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ८

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ९

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    १०

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    समाचार
    थप

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution