Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ३ घण्टा अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ७ घण्टा अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    २ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ४ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ४ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ५ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • २सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • ३अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ४खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ५तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ६लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ७लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ८आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

  • Memo Khabar
  • २०८२ पौष २, बुधबार (३ घण्टा अघि)

  • सप्तरी । “नै करु वियाहके बात, वियाह करु बीस बर्षके बाद” भन्ने नारासहित तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ र ५ लाई बुघबार औपचारिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

    बाल अधिकार संरक्षण तथा बालविवाह अन्त्यका लागि समुदाय स्तरमा लामो समयदेखि सञ्चालन हुँदै आएका सचेतना कार्यक्रम र सरोकारवाला निकायबीचको समन्वित प्रयासको परिणामस्वरूप दुवै वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

    गाउँपालिका, वडा कार्यालय तथा सरोकारवाला निकायहरूको संयुक्त आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा प्रमुख अतिथि तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बालविवाह कानुनी अपराध मात्र नभई गम्भीर सामाजिक विकृति भएको उल्लेख गरे। उनले बालविवाह अन्त्यका लागि समुदायको निरन्तर सहभागिता र सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।

    कार्यक्रममा बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा समग्र विकासमा गम्भीर असर पार्ने भएकाले अभिभावक, विद्यालय र स्थानीय तहबीचको समन्वयमा निगरानी प्रणाली थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै बालविवाह रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गरिने जनाइएको छ ।

    घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फुल कुमारी साह, वडा नम्बर ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, वडा नम्बर ५ का वडा अध्यक्ष ललन प्रसाद राउत, सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देव, गाउँपालिकाका बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंह लगायत स्थानीय जनप्रतिनिधि, शिक्षाकर्मी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, कृषि समूहका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि तथा गाउँ समाजका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ताजा अपडेट
    १

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    २

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ३

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ४

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ५

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ६

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ७

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ८

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ९

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    १०

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution