







Memo Khabar 
राजविराज । जनता समाजवादी पार्टी नेपालको महदेवा गाउँपालिका वडा नं २ का पुर्व सभापति उपेन्द्र यादव शुक्रवार जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टी कार्यालयमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र जनमत पार्टीका नेता तथा प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले माला अबीर लगाउँदै पुर्व वडा सभापति यादवलाई पार्टी प्रवेश गराएका हुन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |