Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १८, आईतबार
  • प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ३ घण्टा अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ३ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ३ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ३ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ४ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ५ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ५ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ६ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १८, आईतबार
in
FLASH NEWS
  • १प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • २प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ३प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ४राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ५५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ६सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ७सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ८सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश
  • १२६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सिंहदरबारले मात्र मल खरिद गर्न सक्ने नीतिका कारण किसानलाई मल उपलब्ध गराउन कठिनाई भयाे- मन्त्री यादब

  • Memo Khabar
  • २०७९ अषाढ २३, बिहिबार (३ साल अघि)
  • अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेश प्रदेशका भूमी व्यबस्था कृषि तथा सहकारी मन्त्री विजय यादव

    राजबिराज । मधेश प्रदेशका भूमी व्यबस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले सिंहदरवारकाे मात्र मल खरिद गर्न सक्ने नितिका कारण किसानलाई मल उपलब्ध गराउन कठिनाई भएको बताएका छन।

    कृषि ज्ञानकेन्द्र सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भने राज्यको त्रुटिपूर्ण नीतिका कारण मलको समस्या समाधानमा कठिनाई भएको हो । कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको समस्या देशभरका किसानलाई भएपनि चाहेर पनि समाधान गर्न नसकिएको बताउदै भने नीतिगत त्रुटिका कारण मल अभावको सम्बोधन गर्न सकिएको छैन । मन्त्री यादवले भने, मधेश सरकारले मल खरिद गर्न चाहेर पनि कानुनले रोकेको छ ।

    ग्लोबल टेन्डरबाट सिंहदरबारले मात्र मल खरिद गर्न सक्ने नीतिका कारण किसानलाई मल उपलब्ध गराउन कठिनाई भएको उनले बताए । उनले किसानहरूलाई खेतीको समयमा मल अभावको समस्या सम्बोधन गर्न मधेश प्रदेश सहितका ७ वटै प्रदेश सरकार र ७ सय ५३ स्थानीय सरकारले सिंहदरबारको ध्यानाकर्षण गराएको बताए । उनले किसानलाई सहजरूपमा मलको आपूर्तिका लागि प्रदेश तथा स्थानीय सरकारले मल खरिद गर्न सक्ने किसिमले कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिए । मल कारखाना खोल्न सक्ने क्षमता नेपाल सरकारको नभएको बताउँदै किसानले भोगेको मलखाधको समस्या समाधानमा आ–आफ्नो क्षेत्रबाट सम्मान दृष्टिकोण बनाउनुपर्नेमा आबश्यकता औंलाए ।

    मन्त्री यादवले कृषिप्रधान देश भन्ने र कृषि क्षेत्रमा न्यून बजेट बिनियोजन गर्ने परिपाटीले कृषि क्षेत्रको अपेक्षित विकास हुन नसकेको स्पष्ट पारे । कार्यक्रममा कृषि ज्ञानकेन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लामा भएको मलखाद, बिऊ, सिंचाई, कर्मचारी अभावको बारेमा मन्त्री यादब लाई जानकारी गराएका थिए भने भौतिक पूर्वाधार तथा किसानहरुको समस्याबारे प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    प्रस्तुत प्रतिबेदनमा ब्याबसायिक कृषि खेती तथा कृषिमा गरिएको यात्रीकीकरणको अबस्था र उपलब्धिबारे उल्लेख गरिएको थियो । कार्यक्रममा राष्ट्रिय भूमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादव, राष्ट्रिय कृषक समुह महासंघ मधेश प्रदेशका सहसचिव भुपेन्द्र यादव, जिल्ला अध्यक्ष सुखीलाल यादव, जसपा यूवा नेता लक्ष्मण यादवलगायतले किसानले वर्तमान अबस्थामा भोगेका समस्याबारे मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ताजा अपडेट
    १

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ३

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ६

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ७

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ८

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ९

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    १०

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    समाचार
    थप

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution