Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ९, शुक्रबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ७ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १0 घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ११ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ९, शुक्रबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ८३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बारम्वार स्ताेन्नतिकाे नाममा १ कराेड भन्दा बढी खर्च गरिएपनि राज रंगशालाकाे अबस्था जिर्ण

  • Memo Khabar
  • २०७९ श्रावण १, आईतबार (३ साल अघि)
  • जविराजस्थित राज रंगशाला

    राजबिराज । सप्तरीकाे राजविराजस्थित राज रंगशाला मा बारम्वार स्ताेन्नतिकाे नाममा १ कराेड भन्दा बढी खर्च गरिएपनि अबस्था जिर्ण बन्दै गएकाे छ।

    रंगशालाको स्तरोन्नतिलगायतका लागि तिनै तहको सरकारबाट ५ वर्षमा १ कराेड ७२ लाख भन्दा बढी रकम खर्चिए पनि रंगशालाको हालत जस्ताको  त्यस्तै बनेकाे छ । रंगशाला अहिले खेलमैदान नभई गौचरणमा परिणत हुनुका साथै सवारीसाधन सिक्ने स्थल बनेको स्थानियहरू बताउ छन।

    रंगशालाको स्तरोन्नतिका लागि आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा भएको कार्यमाथि प्रश्न उठाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा आरोप पत्रसमेत दायर गरिसकेको छ भने अन्य आर्थिक वर्षमा भएका कार्यबारे समेत अख्तियारमा उजुरी छ । यता खेलकुद बिकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलका अनुसार संघीय खेलकुद मन्त्रालयबाट आएको बजेटमध्ये आर्थिक वर्ष ०७३/७४ मा उदय निर्माण सेवाले २५ लाख र ०७४/७५ मा न्यु गहिल कन्स्ट्रक्सनले १७ लाख बराबरको काम रंगशाला स्तरोन्नतिका लागि गरिएकाे बताए। यो दुवै कार्यमा अनियमितता भएको भन्दै अख्तियारले सात जनाविरुद्ध  आरोप पत्र दायर गरेको छ ।

    त्यसपछि आर्थिक वर्ष ०७६/७७ मा प्रदेश सरकारले उक्त रंगशाला स्तरोन्नतिका लागि ९० लाख रुपैयाँ उपलब्ध गराएको थियो । मैदान निर्माण, लाइटिङ, तारजारीले घेर्नेलगायतका कार्यका लागि दिइएको रकमबाट उपभोक्ता समितिमार्फत काम भएको थियो । दुई वर्षमात्र हुँदा अहिले लाइटिङ काम गर्न छोडिसकेको छ । रात्रिकालिन खेलसमेत गराउने योजनाका साथ सोलार लाइटिङ समेतको व्यवस्थापन गरिएको छ ।

    उपभोक्ता समितिमार्फत भएको उक्त ९० लाखको काममा समेत अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सो कार्यबारे पनि अख्तियारको टोली पटक–पटक आएर छानबिन र जानकारी लिने कार्य गरिरहेको छ । त्यसपछि प्याराफिट निर्माणका लागि आर्थिक वर्ष ०७७/७८ मा संघीय सरकार र राजविराज नगरपालिकाको समेत सहभागितामा सोही रंगशालामा ४० लाख रुपैयाँसमेत खर्च भएको छ । उक्त बजेटबाट रंगशालाको पश्चिम साइडमा निर्माण भएको प्याराफिट अधुरै छ भने यसरी पछिल्लो ५ वर्षमा राज रंगशालामा पटक पटक गरी विभिन्न शीर्षकमा १ करोड ७२ लाख रुपैयाँ खर्च भइसकेको छ । तर, रंगशालाको अबस्था भने विगतभन्दा झन् बिग्रँदो छ ।

    ‘रंगशाला अहिले खेल्न लायकको छैन,’ जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख भुजेलले भने, ‘खाल्टाखुल्टीले खेलाडी लडेर घाइते हुने अवस्थामा रंगशालामा छ ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उपेन्द्र यादव जनमतमा प्रवेश

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution