Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    १ घण्टा अघि

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    १७ घण्टा अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    १ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ३ दिन अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ४ दिन अघि

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ४ दिन अघि

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ५ दिन अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ६ दिन अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    १ हफ्ता अघि

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २, आईतबार
in
FLASH NEWS
  • १बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु
  • २विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • ३पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू
  • ४मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त
  • ५तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प
  • ६पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग
  • ७बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति
  • ८बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५३४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

  • भूषण सिहं
  • २०७९ श्रावण ११, बुधबार (३ साल अघि)

  • ‘मन्त्रालयका कर्मचारीसँगको सेटिंगमा भएको थियो सरुवा’

    भूषण सिंह, राजविराज, ११ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा र थमौतीको प्रकरण रोचक देखिएको छ ।

    बुधवार दिउँसो मात्रै उक्त गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार यादवको ठाउँमा जिल्ला समन्वय समिति सप्तरीबाट नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आएका ललनकुमार यादवको एक सामारोहबीच पदस्थापना गरिएको थियो । पदस्थापनामा यादवलाई कुनै नेता भन्दा कम स्वागत गरिएको थिएन् । गुलाब फुलको मालाले स्वागत गरिएको यादवको उक्त माला नसुक्दै उनको सरुवा बदर भएको हो ।

    कर्मचारी खटनपटन कामको जिम्मेवार निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार ललन यादवको सरुवा बदर गरेको हो । यसअघि दिलिप यादवको सरुवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायमा भएको थियो । तर, मन्त्रालयका शाखा अधिकृत विवेक बिडारीले बुधवारै एक पत्र माफ्र्त दिलिप यादवको हकमा साबिककै निकायमा यथावत गरिएको जानकारी अनुसार स्वतः ललन यादवको पदस्थपाना बदर हुन पुगेको छ ।

    श्रोतका अनुसार छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन ललन यादवले मन्त्रालयका एक कर्मचारीसँगको सेटिंग मिलाउन सफल भएका थिए । उनी विगतमा सप्तरीको रुपनी गाउँपालिकाहुँदै विष्णुपुर गाउँपालिकामा पनि सेटिंगकै आधारमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन सफल भएका थिए । तर, नयाँ जनप्रतिनिधिले उनले विगतमा गरेको कार्यसम्पादनसँग असन्तुष्टी जनाउँदै विष्णुपुर बाट अन्यत्र सरुवा गराएका थिए । त्यसक्रममा उनको सरुवा जिसस सप्तरीमा भएको थियो ।

    अहिले पुनः राजनीति असन्तुष्टीकै कारण केही महिना अघि मात्रै छिन्नमस्तामा प्रमुख भएर आएका दिलिप यादवलाई हटाउँदै ललन यादवलाई जिम्मेवारी दिएपछि एक दिनमै उनलाई हटाउँदै दिलिप यादवलाई नै प्रमुख प्रशासकीय अधिकृतमा थमौती गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ताजा अपडेट
    १

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    २

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ३

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ४

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ५

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ६

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ७

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ८

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ९

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    १०

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    समाचार
    थप

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution