Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १६, बुधबार
  • ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

    १ घण्टा अघि

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    २ दिन अघि

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    ३ दिन अघि

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    ४ दिन अघि

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    ५ दिन अघि

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ६ दिन अघि

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    १ हफ्ता अघि

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    १ हफ्ता अघि

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    १ हफ्ता अघि

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १६, बुधबार
in
FLASH NEWS
  • १ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो
  • २ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी
  • ३बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा
  • ४अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित
  • ५हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द
  • ६स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी
  • ७भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद
  • ८मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १६५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रभु साह सँगकाे लेनदेनकाे कुरा मिलेपछि सीताकाे घर जाेगियाे

  • Memo Khabar
  • २०७९ श्रावण १८, बुधबार (३ साल अघि)

  • राजबिराज, १८ साउन । सप्तरी राजबिराज निवासी तथा प्रभु खाध बिज भण्डारका संचालक प्रभु साह सँग को लेनदेनको कुरा मिलेपछि सीता क्षेत्री को घर जोगिएको छ।

    राजविराज ७ का साहुकार प्रभु साह सँग लिएको पैसा को लेनदेन सम्बन्धमा कुरा नमिलदाँ सर्वस्व गुमाउन लागेका राजविराज ६ निवासी ओम प्रकाश क्षेत्री र उनकी पत्नी सीता न्यायका लागी पहल गर्दिन प्रहरी, संचारकर्मिहरू लाई आग्रह गरेका थिए।

    सीता ले विभिन्न समयमा ४ लाख ८० हजार लिएको ऋण तेब्बर ब्याज सहित चुक्ता गर्दा समेत ऋण लिँदा गरिएको कागज फिर्ता नगरिएको र बस्दै आएको एउटा मात्र घर पनि खाली गर्न साहले दबाव दिईरहेको अबस्थामा सबैको पहलमा कुरा मिलेको हो ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्ले, राजबिराज नगरपालिका वडा ६ का अध्यक्ष शशि चौधरी, पुर्व वडा अध्यक्ष प्रेम यादब, युवा नेता केदार देव, राजकुमार चौधरी लगायत वडावासीहरूको पहलमा लिएको श्रृणको ब्याज सहित १३ लाखमा कुरा मिलेपछि बिवाद को समाधान भएको हो।

    क्षेत्री दम्पतीले छोरीको विवाह लगायत अन्य घरयासी कामको लागी साहबाट १० वर्ष अघि पटक पटक गरी ४ लाख ८० हजार रुपैया ऋण लिएका थिए ।

    यस अघि विस ०६९ सालमा यसबारे टोलमा वसेको पञ्चायतले साह परिवारलाई ९ लाख ५० हजार दिने सहमति भएका थिए भने कागज फिर्ता गरिदिने सहमती भए पनि सो रकमको व्यवस्था गरी कागज फिर्ता लिन जाँदा साह परिवारले दिन नमानेका थिएन ।

    क्षेत्री दम्पतीले न्यायका लागी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासँघ समेतमा निवेदन दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ताजा अपडेट
    १

    ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

    २

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    ३

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    ४

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    ५

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    ६

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ७

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    ८

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    ९

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    १०

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    समाचार
    थप

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution