Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ९, शुक्रबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ७ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १0 घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ११ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ९, शुक्रबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १०७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • महादेवा गापामा डीपीआरको नाममा करोडौ रकम खर्च, डिपिआर बनाउदै थन्क्याउदै

  • Memo Khabar
  • २०७९ श्रावण २५, बुधबार (३ साल अघि)
  • महादेवा गाउँपालिका

    सप्तरी, २५ साउन । सप्तरीको बिभिन्न स्थानिय तहले डीपीआर बनाउँदै थन्क्याउँदै जाँदा बर्सेनि  करोडौ रुपैयाँ खेर गइरहेका छन । कमिसनको लोभमा प्रत्येक वर्ष कार्यान्वयनमा समेत नआउने नयाँनयाँ योजनाको डीपीआर तयार पार्ने गरेको आरोप स्थानियको छ ।

    यसै क्रममा जिल्लाको महादेवा गाउँपालिकाले आ.व.०७९/०८० मा अति आबश्यकको नाममा २ करोड ८ लाख ९४ हजार बरावरको रकम गाउँसभाबाट विनियोजन विकाशीय बजेटमा डीपीआरको नाममा ब्रहमलुट मच्चाउने नियत रहेको स्थानियको आरोप छन । अगामी मंसिर ४ गते हुने प्रदेश र संधिय निर्वाचनमा मत खरीद गर्नका लागी गापाका अध्यक्ष सुनिल कुमार मण्डलले विकाशीय बजेट डीपीआरको नाममा ब्रहमलुट गर्ने माओवादीको तर्फबाट गापाका अध्यक्षका प्रत्याशी दिपेन्द्र माझीको आरोप छन ।

    उहाँका अनुसार अध्यक्ष मण्डलका भाई सरोज मण्डल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं.२ (क) बाट प्रदेश सभासदस्यको लागी मत परिणाम आफनो पक्षमा पार्नको लागी मत खरिद गर्नको लागी गापाको विकाशीय बजेट डीपीआरको नाममा ब्रहमलुट गर्ने उदेश्यले गापाको आ.व. ०७९/०८० मा अति आबश्यकको नाममा २ करोड ८ लाख ९४ हजार बरावरको रकम गाउँसभाबाट विनियोजन गरीएको आरोप लगाउनु भयो ।

    गापाका अध्यक्ष मण्डलले आ.व.०७९/०८० मा पिपराही पोखरीको डिलमा रहेको शनि मन्दिर निर्माणका लागी रु.१० लाख,डाढा देवी पोखरी सौन्द्रर्यीकरणको लागी रु.१० लाख, अंकुरी महादेव मन्दिर सौन्द्रर्यीकरणको लागी रु.१९ लाख, एक वरसा थान ब्यवस्थापनका लागी रु.१० लाख, महादेवा गापाको प्रशासनिक भवन निमार्णका रु.१९ लाख, दुर्गापुरको बद्री पंडित घरदेखि भगवती मन्दिरसम्म आरसीसी ढलानको लागी रु.१० लाख,बलिया मुस्लिमको मस्जिद निर्माणका लागी रु.५ लाख,पकरीडिहवार बाबा थानको ब्यवस्थापन तथा पोखरी सौन्द्रर्यीकरणको लागी रु.१० लाख ,पकरी स्कुलको खेल मैदान ब्यवस्थापनका लागी रु.१० लाख, भगवतपुरमा रामजानकी मन्दिर निर्माणका लागी पोखरी सौन्द्रर्यीकरणको लागी रु.५ लाख, मखन यादव घर नजिक जिता नदीमा पुल निर्माणका लागी रु.१६ लाख,जिता नदीको मैना भलाटीमा जल बिधुत आयोजना निर्माणका लागी रु.३० लाख गापाको विकाशीय बजेट डीपीआरको नाममा ब्रहमलुट गर्ने उदेश्यले गापाको आ.व.०७९/०८० मा अति आबश्यकको नाममा रकम गाउँसभाबाट विनियोजन गरीएको छ । कतिपय सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गत आ.व.मा भई सकेकोलाई आ.व २०७९/०८०मा पुनः राखेर गापाको रकम ब्रहमलुट गर्न खोजेको स्थानियहरु बताउँछन ।

    कुनै पनि योजना निर्माण कार्य गर्नुपूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिन्छ । डीपीआर लगायत सम्भाव्यता अध्ययन र गुरुयोजना अध्ययनको काममा सरकारी निकायले प्रायः परामर्शदाताबाट सहयोग लिने गरेको छ। नयाँ काम गर्नुपूर्व डीपीआर लगायत सम्भाव्यता अध्ययनको काम गर्नैपर्ने प्रावधानका कारण सरकारी निकायले योजनाको उचित छनोट नगरी धमाधम यसो गर्ने गरेको छ। सबैभन्दा धेरै डीपीआरको काम महादेवा गापामा हुने गरेको छ। कमिसनको लोभमा प्रत्येक वर्ष कार्यान्वयनमा समेत नआउने नयाँनयाँ योजनाको डीपीआर तयार पार्ने गरेको आरोप माओवादीको तर्फबाट गापाका अध्यक्षका प्रत्याशी माझीको छ । विगतमा समेत महादेवा गापाले डीपीआर गरेर थन्क्याएका छन । स्थानीय तहसम्म बर्सेनि करोडौ रुपैयाँ डीपीआरको नाममा खर्च भइरहँदा त्यसको उपलब्धिबारे पनि समीक्षा गर्ने बेला भएको माओवादी नेता माझीको कथन छ।

    विशेषतः नयाँ संरचना भएकाले स्थानिय सरकारले आम जनताको मन जित्ने गरी नयाँनयाँ योजनाको काम अघि बढाउनुपर्ने हो। तर, यसरी डीपीआर बनाउँदै थन्क्याउँदै जाँदा आम नागरिकको स्थानिय सरकारप्रतिको वितृष्णा झन् बढ्दै जाने गरेको उहाँको आरोप छन । यस्ता प्रवृत्तिको अन्त्य गर्न स्रोत सुनिश्चित गरेर मात्र डीपीआर लगायत सम्भाव्यता अध्ययनको काम गर्ने र सम्भाव्यता अध्ययन भएका योजनाहरूको काम सकिएपछि मात्र नयाँ कामको डीपीआर र सम्भाव्यता अध्ययनको काम अघि बढाउन जरुरी रहेको माओवादी नेता माझी बताउँछन । उहाँले डीपीआर र सम्भाव्यता अध्ययनकै नाममा बर्सेनि सप्तरीमा पालिकाहरुले करोडौ रुपैयाँ खेर गइरहेका बताउनु हुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उपेन्द्र यादव जनमतमा प्रवेश

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution