Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
  • जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    २ दिन अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ३ दिन अघि

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ४ दिन अघि

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ४ दिन अघि

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    ५ दिन अघि

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    ५ दिन अघि

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    ६ दिन अघि

    मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

    १ हफ्ता अघि

    गाँजा बोकेको २ वटा सवारीसाधन सहित ओसारपसारमा संलग्न १ जना पक्राउ

    १ हफ्ता अघि

    राजविराज कारागारबाट मण्डल फरार

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ बैशाख २६, शुक्रबार
in
FLASH NEWS
  • १जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 
  • २जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने
  • ३लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  
  • ४जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी
  • ५गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 
  • ६प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया
  • ७माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास
  • ८मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / भिडियो ग्यालरी
  • ८३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कर्मचारीले चोरी गर्न लागेको गहुँ सहित रंगेहात पक्राउ

  • Memo Khabar
  • २०७९ श्रावण ३१, मंगलबार (२ साल अघि)
  • गाडिमा लोडगरेको गहूँको बोरा

    शुभ नारायण यादव, सप्तरी, ३१ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी किसानहरुको लागि आएको गहु चोरी गर्दै गरेको अवस्थामा समातिएका छन् । छिन्नमस्ता गाउपालिका वडा नं. ६ कोचाबखारी स्थित रहेको कृषि शाखामा लुकाईएर राखिएको गहूँ त्यसै शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतो चोरी गर्दै रंगेहात पक्राउ परेका हुन् ।

    महतोले विना प्रक्रिया गए राति करिव ९ बजे गाडिमा गहूँ लोड गर्दै रहदाँ स्थानियले गाउपालिकाका अध्यक्ष , उपाध्यक्ष ,वडाअध्यक्ष सहित प्रहरीलाई जानकारी गराए लगतै घट्ना स्थल पुगेका जनप्रतिनिधि सहित प्रहरी टोलीले चोरी सैलिमा लोड गर्दै गरेको गहूँ, गाडि सहित चोरीमा संलग्न ४ चनालाई पक्राउँ गरिएको छ ।

    करिव एक सय बोरा गहूँको बोरा सहित पक्राउँ गरिएको चोरीका मुख्य ओरापि भुवनेश्वर महतो सहित तिनै जनालाई ईलाका प्रहरी सखडामा राति ११ बजे ल्याईरहेको थियो । यता वडा अध्यक्ष कपिलेश्वर साहले पक्राउ परेको गहुँ गत वर्ष किसानका लागि वितरण गर्न ल्याईएको त्यहि गहुँ हो, जुन पालिकाबाट गत वर्ष केहि बोरा लुटिएको थियो । तर, महतोले पुरै गहु लुटिएको व्यहोरा पालिकालाई जानकारी दिएका थिए ।

    उक्त गहुँ महतो र पूर्वजनप्रतिनिधिकै सेटिङमा कृषि शाखामा ताला बन्द गरेर राखिएको र मौका छोपि समय समयमा महतोले चोरी गर्दै आईरहेको स्थानियहरुले आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राजबिराजमा नगरस्तरीय बालभेला : बालबालिकाहरूलाई कुलतबाट जोगाउनुपर्नेमा जोड

    राजबिराजमा एक वृद्धको ढलेर निधन

    ताजा अपडेट
    १

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    २

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ३

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ४

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ५

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    ६

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    ७

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    ८

    मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

    ९

    गाँजा बोकेको २ वटा सवारीसाधन सहित ओसारपसारमा संलग्न १ जना पक्राउ

    १०

    राजविराज कारागारबाट मण्डल फरार

    समाचार
    थप

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution