Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १९, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    १९ घण्टा अघि

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    १ दिन अघि

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    १ दिन अघि

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    २ दिन अघि

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    ३ दिन अघि

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    ३ दिन अघि

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    ३ दिन अघि

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    ४ दिन अघि

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    ५ दिन अघि

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र १९, बिहिबार
in
FLASH NEWS
  • १जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार
  • २प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन
  • ३राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”
  • ४सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन
  • ५अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने
  • ६भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव
  • ७दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु
  • ८पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राशिफल
  • १०७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

  • Memo Khabar
  • २०७९ भाद्र ५, आईतबार (३ साल अघि)

  • मेष राशि – यो साता मेष राशिका व्यक्तिहरुलाई दाजुभाइको पूर्ण सहयोग रहनेछ, त्यसपछि साताको मध्यमा परिवारमा रमाइलो हुनेछ । परिवारका सदस्यहरूसँगको तालमेल राम्रो रहनेछ ।

    वृष राशि – यो साता वृष राशि हुनेहरुको बैंक ब्यालेन्स बढ्नेछ र पारिवारिक जीवनमा तनाव कम हुनेछ । परिवारको लागि विशेष काम हुनेछ, जसमा राम्रो धन खर्च हुनेछ ।

    मिथुन राशि – मिथुन राशिका व्यक्तिहरुलाई मानसिक तनाव रहनेछ । कुनै प्रकारको चोटपटकको सम्भावना रहनुका साथै खर्च पनि बढ्नेछ ।

    कर्कट राशि – कर्कट राशिका व्यक्तिहरुको आम्दानीको लागि गरिएको प्रयास सफल हुनेछ । घरजग्गाबाट पनि धनलाभको सम्भावना छ । घरजग्गा कारोबारमा लाभ मिल्नेछ ।

    सिंह राशि – सिंह राशिका व्यक्तिहरूले साताको मध्यमा राम्रो आम्दानी गर्न सक्नेछन्। कुनै पनि प्रोत्साहन पनि उपलब्ध हुन सक्छ। पढाईमा राम्रो सफलता मिल्नेछ । प्रेम जीवनमा पनि रोमान्टिक समय रहनेछ ।

    कन्या राशि – यो साता कन्या राशिका व्यक्तिहरुका लागि जागिरमा स्थानान्तरणको सम्भावना रहन्छ तर तपाईलाई मनग्य धन प्राप्त हुनेछ, जसका कारण तपाईको रोकिएका कामहरु पूरा हुनेछन् र योजनाहरु सफल हुनेछन् ।

    तुला राशि – तुला राशिका विवाहित व्यक्तिहरूले आफ्नो घरायसी जीवनमा तनाव देख्नेछन् । जीवन साथीको स्वास्थ्य बिग्रन सक्छ।

    वृश्चिक राशि – साताको मध्यमा वृश्चिक राशिका व्यक्तिहरुको ससुरा–ससुरासँग विवाद हुनसक्छ । मानसिक तनाव बढ्नेछ । धन हानि हुने सम्भावना छ ।

    धनु राशि – धनु राशिका व्यक्तिहरूको घरायसी जीवनमा तनाव कम हुनेछ र उनीहरूले आफ्नो जीवनसाथीसँग घनिष्ठताको अनुभव गर्नेछन् । एकअर्काको मनमा प्रेमको भावना जाग्नेछ ।

    मकर राशि – मकर राशिका लागि यो साता व्यापारमा लाभ मिल्नेछ र जीवन साथीसँग कतै घुम्न जान सकिनेछ। साताको अन्तिम दुई दिनमा मानसिक तनाव र शारीरिक समस्याले सताउनेछ ।

    कुम्भ राशि – साताको मध्यमा कुम्भ राशिका व्यक्तिहरुको खर्चमा अचानक वृद्धि हुनेछ, जसले समस्या निम्त्याउन सक्छ, तर तपाईले आफ्नो व्यक्तिगत जीवनमा रमाइलो गर्नुहुनेछ र तपाईले विशेष साथीसँग धेरै घनिष्ठ सम्बन्ध महसुस गर्नुहुनेछ ।

    मीन राशि – मीन राशिका व्यक्तिहरूका लागि साताको तेस्रो र चौथो दिन प्रेम सम्बन्धमा तिब्रता आउनेछ। तपाईंले आफ्नो प्रेमीसँग घनिष्ठ सम्बन्धमा वृद्धि देख्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    साप्ताहिक राशिफल २६ असार देखि ३२ सम्म

    साप्ताहिक राशिफल १९ असार देखी २६ असार सम्म

    ताजा अपडेट
    १

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    २

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    ३

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    ४

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    ५

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    ६

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    ७

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    ८

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    ९

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    १०

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution