Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ५, सोमबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    २ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २३ घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    २ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ३ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ६ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ५, सोमबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी
  • २प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • ३मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ४प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ५जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ६राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ७मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ८महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मनोरंजन
  • १२२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मिथिला रत्न गायक वीरेन्द्र झाको नेपली भाषाको देशभक्ति म्युजिक भिडियो बिमोचन

  • Memo Khabar
  • २०७९ भाद्र ६, सोमबार (३ साल अघि)
  • म परदेशी बन्दिन

    विराटनगर, ०६ भाद्र । गायक वीरेन्द्र झाको “म परदेशी बन्दिन” बोलको म्युजिक भिडियो एक कर्यक्रम विच बिमोचन गरिएको छ ।

    विराटनगर महानगर पालिकाको मेयर नागेस कोईरालाको प्रमुख आतिथ्यमा विराटनगर ९  स्थित नेपाल पत्रकार महासंघको सभाहलमा उक्त म्युजिक भिडियो विमोचन गरिएको छ ।

    मिथिला रत्न भनेर चिनिने गायक वीरेन्द्र कुमार झाको स्वर रहेको देश भक्तिको भाव समेटिएको म्युजिक भिडियो विमोचन कार्यक्रमको अध्यक्षता हिपमत मिडिया हाउसका अध्यक्ष  वीरेन्द्र कुमार साहले गरेका थिए ।

    सिता कार्कीको संगीत, सुरज झा सुमनको शब्द रहेको गीतमा कलाकार, बद्री साह, सरिता विश्वकर्मा, मुनाके झा र सुनिता रसाइलीको उत्कृष्ट अभिनय रहेको छ ।

    राजु राजदेव चौधरी द्वारा निर्देशीत गीतको सम्पादन निरज कुमार चौधरीले गरेको छ भने अनिल् साहको छायङ्कन र कोरियोग्राफी ज्याकको रहेको छ।

    हिपमत मिडिया हाउस द्वारा आयोजित विमोचन कार्यकममा साहित्यकार खेम नेपाली, नायक विजय कामत, पूर्व नेपाल प्रहरी उपरिक्षक बिध्यानन् माझी, मैथिली अभियन्ता प्रविण नारायण चौधरी, लगाएतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा उक्त नेपाली गीतमा विभिन्न विधा मार्फत योगदान पुर्याउने दर्जनौं व्यक्तिहरुलाई सम्मान पत्र सहित सम्मानित गरेका छन । उक्त म्युजिकभिडियो कुन्दन फिल्मस् यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गीतकार देवेन्द्र मिश्रको ‘सरबैत आईख’ गीत सार्वजनिक

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    बिरेन्द्र झा र करुणा राईको स्वरमा ‘छोड्नु थियो छोडी गयौ’ सार्वजनिक

    बन्दना र अमृतको स्वरमा जीवन र उत्सव झल्काउने तीज गीत सार्वजनिक

    राष्ट्रियता झल्काउने गीत “पुण्यभूमि” सार्वजनिक (भिडियो)

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    २

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ३

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ४

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ५

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ६

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ७

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ८

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ९

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    १०

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution