Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २७, शनिबार
  • लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ घण्टा अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ घण्टा अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ६ घण्टा अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    १ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    १ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ५ दिन अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ६ दिन अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ६ दिन अघि

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १ हफ्ता अघि

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २७, शनिबार
in
FLASH NEWS
  • १लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • २लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ३आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ४आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ५सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ६राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 
  • ७राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक
  • ८तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १९०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी जिल्ला हुलाकको भवनमा अनुमति बिना नापी टोली कार्यालय

  • Memo Khabar
  • २०७९ भाद्र २४, शुक्रबार (३ साल अघि)

  • राजविराज, २४ भाद्र । जिल्ला हुलाक कार्यालय सप्तरीको भवनमा नापी कार्यालय सप्तरी अन्तर्गतका नापी टोली कार्यालय अनुमति बिना एक वर्षदेखि सञ्चालन गरिएको छ ।

    साबिक राजविराज नगरपालिका १ तथा हाल वडा नम्बर ६ स्थित २ कठ्ठा १० धुर जग्गा २८ माघ, २०३८ सालमै जिल्ला हुलाक कार्यालय (साबिकका हुलाक केन्द्र अफिस) को नाममा कायम भएको हो । सोही जग्गामा हुलाकको भवन निर्माण भई विगतमा कामकाज हुँदै आएका थिए ।

    तर, पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयलाई भवन अभाव भएपछि हुलाकको उक्त भवन (पुरानो प्रशासन कार्यालयको नागरिकता फाँट प्रशासन कार्यालयलाई प्रदान गरिएको थियो । तर, गतवर्ष जिल्ला प्रशासन कार्यालय आफ्नै नवनिर्मित भवनमा सारिए पछि अनुमति बिना नै हुलाकको उक्त भवनमा नापी टोली कार्यालय सरेको हो ।

    खाली रहेको सरकारी भवनमा नियमपूर्वक अर्को सरकारी कार्यालय सञ्चालन गर्न सकिन्छ । तर, हुलाक सेवा विभागले उक्त भवन आफ्नै प्रयोजनका लागि आवश्यक भएको बताईरहेको अवस्थामा अनुमति–सहमती बिना नै नापी टोली कार्यालय सञ्चालन हुनु भनेको गैरकानूनी नै हो । यहाँसम्मकी नापी टोली कार्यालयले अहिले हुलाककै जग्गा भवन क्षेत्रमा पसलसमेत सञ्चालन गरिदिएको छ ।

    यता जिल्ला हुलाक कार्यालयले जिल्ला प्रशासन कार्यालय माफ्र्त उक्त भवन हुलाकलाई आफ्नै प्रयोजनका लागि आवश्यक भएकोले खाली गराई दिन पटक–पटक पत्राचार गरेको छ । पछिल्लो पटक हुलाक कार्यालयका निमित्त प्रमुख नारायण यादवले नापी कार्यालय राजविराजलाई पनि गत चैत्र २४ मा पत्राचार गर्दै उक्त भवन आफ्नै कार्यालय प्रयोजनका लागि आवश्यक भएको र भवन मर्मत सम्भारको काम गर्नुपर्ने भएकोले खाली गराइदिन ताकेता गरेपनि नापीले कुनै जवाफ दिएको छैन ।

    ‘अहिले सञ्चालन रहेको जिल्ला हुलाक कार्यालय अगाडिको संरचना सडकमा परेकोले क्षेत्र साँघुरिएको र भवनसमेत आवश्यक हुँदा हामी आफ्नै पुरानो भवनमा शाखा विस्तार गर्ने योजनामा थियो’, हुलाकका प्रमुख यादवले भने, ‘तर, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट खाली हुनासाथ एकाएक अनुमति बिना नापी टोली आएर बस्यो, यो सरासर गैरकानूनी हो ।’

     जिल्ला हुलाक कार्यालय सप्तरीको दायरा अहिले फराकिलो भएको छ । चिठ्ठीपत्र रजिष्ट्री, नियमित डाँक, हुलाक टिकटसँगै अब बचत बैंक पनि सञ्चालनमा छन् । यसबाहेक गतवर्षदेखि सञ्चार मन्त्रालय मातहतको मिडिया सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी पनि हुलाकलाई नै प्रदान गरिएको छ । ‘अहिले हामीलाई मिडिया शाखा नै सञ्चालन गर्नुपर्ने आवश्यकता छ’, हुलाक प्रमुख यादवले भने, ‘मन्त्रालयले गतवर्षदेखि नै सञ्चारमाध्यमको दर्ता, नवीकरण, अनुगमन, रातो परिचय–पत्र वितरण तथा लोक कल्याणकारी विज्ञापन वापतको रकम भुक्तानीको जिम्मेवारी पनि प्रदान गरेको छ, यो सब कामका लागि छुट्टै शाखा सञ्चालन गर्न भवन अभाव रहेको अवस्थामा नापीले अनुमति बिना हुलाकको भवन कब्जा गरेको छ ।’

    हामीले पटक–पटक जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त भवन खाली गराइदिन आग्रह गरेको अहिलेसम्म खासै पहल नभएको बताउँदै हुलाक प्रमुख यादवले भने, ‘हुलाकको स्वामित्वमा रहेको उक्त भवन खाली गराइदिन हुन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    ताजा अपडेट
    १

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ४

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ५

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ६

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ७

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ८

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ९

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १०

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    समाचार
    थप

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution