Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र ५, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • प्रतिबद्धता कार्यान्वयन नभएपछि राजविराजमा लालपुर्जा संघर्ष समितिको पुनः आन्दोलन

    ३0 मिनेट अघि

    सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै

    ३ घण्टा अघि

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    १६ घण्टा अघि

    पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    १ दिन अघि

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    १ दिन अघि

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    १ दिन अघि

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    १ दिन अघि

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    १ दिन अघि

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २ दिन अघि

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र ५, बिहिबार
in
FLASH NEWS
  • १प्रतिबद्धता कार्यान्वयन नभएपछि राजविराजमा लालपुर्जा संघर्ष समितिको पुनः आन्दोलन
  • २सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै
  • ३राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन
  • ४पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला
  • ५जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ
  • ६परमादेशको विरोधमा राजविराजमा र्‍याली
  • ७कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र
  • ८गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अटो
  • १०६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बजाज पल्सर एनएस १२५ विएस सिक्सको राजविराजमा बिक्री सुरु 

  • Memo Khabar
  • २०७९ भाद्र ३०, बिहिबार (२ साल अघि)

  • राजविराज,३० भाद्र । नेपालको लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाजको बहुप्रतिक्षित मोटरसाइकल पल्सर एनएस १२५ विएस सिक्स नेपालमा बिक्री सुरु गरे संगै राजविराजको लागी बजाजको आधिकारिक बिक्रेता खान अटो मोवाइल बजाज शोरुमले पल्सर एनएस १२५ विएस सिक्स बिक्री सुरु गरेको छ ।

    नयाँ पल्सर एनएस १२५ विएस सिक्स विशेष युवालाई ध्यानमा राखेर डिजाइन गरेको हो । इन्जिनको बारेमा कुरा गर्ने हो भने, बाइकमा १२५ डीटीएस–आइ इन्जिन छ जसले ११.८२ बिपिएच पावर र ११ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिन ५ स्पीड गियरबक्सले सुसज्जित छ । इन्जिन एकदम शक्तिशाली छ र हाइवे मा पनि उत्कृष्ट परफॉरमेंस प्रदान गर्नेछ राजविराज स्तिथ खान अटो मोबाइलका प्रोप्राइटर कलिम खानले जानकारी दिए ।

    डाइमेन्सनका हिसाबले नयाँ पल्सर एनएस १२५ को कर्ब वजन १४१ केजी छ । राम्रो ब्रेकिङका लागि अगाडिको पाङ्ग्रामा २४० एमएम डिस्क ब्रेक र पछाडि १३० एमएम ड्रम ब्रेक लागेको छ । यो बाइकको नेपालमा मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

    दशैको विशेष अवसरमा  ग्राहकले २५ प्रतिशत डाउनपेमेन्ट गरेर पल्सर एनएस १२५ मोटरसाइकल खरिद गर्न सक्नेछन् र साथै बजाजको कुनै पनि मोटरसाइकल खरिद गरेमा ग्राहकले ८ हजार सम्म छुट पाउने प्रोप्राइटर खानले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    भोलिदेखि काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडी नचलाउने यातायात मजदुरको घोषणा

    खान अटो मोबाइल बजाज शोरुम ले पल्सर एन २५० र एन १६० को बिक्री सुरु गरे

    ताजा अपडेट
    १

    प्रतिबद्धता कार्यान्वयन नभएपछि राजविराजमा लालपुर्जा संघर्ष समितिको पुनः आन्दोलन

    २

    सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै

    ३

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    ४

    पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    ५

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    ६

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    ७

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    ८

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    ९

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    १०

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    समाचार
    थप

    प्रतिबद्धता कार्यान्वयन नभएपछि राजविराजमा लालपुर्जा संघर्ष समितिको पुनः आन्दोलन

    सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution