Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ७, सोमबार
  • डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    १ घण्टा अघि

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    २ घण्टा अघि

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    २३ घण्टा अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    २३ घण्टा अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    २ दिन अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ४ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ४ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ५ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ६ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ७, सोमबार
in
FLASH NEWS
  • १डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास
  • २सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा
  • ३तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा
  • ४बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन
  • ५जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • ६मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • ७कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • ८सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १०५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको आयव्यय सार्वजनिक

  • Memo Khabar
  • २०७९ आश्विन २५, मंगलबार (३ साल अघि)

  • राजविराज, २५ असोज । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा २०७९ को दशैँमा भएको आयव्यय विवरण सार्वजनिक गरिएको छ । 

    छिन्नमस्ता भगवती संरक्षण सम्वर्द्धन समितिद्वारा राजविराजमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय विवरण सार्वजनिक गरेको हो । 

    छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश एवम् समितिका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरको उपस्थितिमा समितिका वरिष्ठ सदस्य राम कुमार ठाकुरले २०७९ को विजय दशमीमा भएको आम्दानी १५ लाख २५ हजार ७ सय ७५ रुपैयाँ र ११ लाख ८८ हजार रुपैयाँ खर्च भएको विवरण पत्रकार सम्मेलनमा प्रस्तुत गरेका छन् ।

    प्रस्तुत प्रतिवेदन अनुसार वली प्रदानबाट ४ लाख ६८ हजार ९ सय ३६, गाडी पुजनबाट ५१ हजार १ सय २८ मुण्डन बाट १३ हजार ६ सय, गाडी पार्किङबाट ३७ हजार ९९ सय, चन्दा सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसल ८१ हजार ९ सय ५०, विवाह ६ हजार ४ सय, पिकनिक १ हजार ९ सय २०, दान पेटिकाबाट ७२ हजार ८ सय ९६, शिघ्र दर्शनबाट ७ लाख, ५९ हजार ७ सय ८५ रुपैया नगद आम्दानी भएको छ । 

    यसैगरी खर्च तर्फ रङ्गरोगन ३ लाख ५० हजार, विजुली डेकोरेसन २ लाख ७५ हजार, सरसफाइ १ लाख ५ हजार, शान्ति सुरक्षा ४५ हजार, मर्मत सम्भार २ लाख ३१ हजार, अतिथि सत्कार २५ हजार, कर्मचारीको दशैँ खर्च ९१ हजार ९ सय २० र विविध ६५ हजार ८० रुपैयाँ गरी कूल ११ लाख, ८८ हजार रुपैयाँ खर्च भएको छ । 

    पत्रकार सम्मेलनमा बोल्दै पिठाधीश ठाकुरले यस वर्ष दशैँमा आम्दानी बढी र खर्चमा कमी भएकोले ३ लाख ३७ हजार ७ सय ८५ रुपैयाँ बचत भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ताजा अपडेट
    १

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    २

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ३

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ४

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ५

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ६

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ७

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ८

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ९

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १०

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution