Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २६, शुक्रबार
  • आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८ घण्टा अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    १0 घण्टा अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ४ दिन अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ५ दिन अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ५ दिन अघि

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    ६ दिन अघि

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १ हफ्ता अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    १ हफ्ता अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    १ हफ्ता अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २६, शुक्रबार
in
FLASH NEWS
  • १आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • २सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ३राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 
  • ४राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक
  • ५तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन
  • ६राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा
  • ७२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • ८राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ११०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सद्धभावना पार्टीका जनजागरण तथा भन्डाफोर घरदैलो अभियान सुरु

  • Memo Khabar
  • २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
  • स्व. गजेन्द्र नारायण सिंहको समाधि स्थल (सप्तरी सेवा आश्रम)

    राजबिराज, १ कार्तिक ।  नेपाल सद्धभावना पार्टीले मधेसका मसिहा स्व. गजेन्द्र नारायण सिंहको समाधि स्थल (सप्तरी सेवा आश्रम) बाट जनजागरण तथा भन्डाफोर घरदैलो अभियानको  सुरुवात गरेको छ  ।

    नेपाल सद्धभावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतो सहितका नेता तथा कार्यकर्ताहरूले सप्तरीको राजविराज वडा नं. ३ स्थित गजेन्द्र नारायण सिहको समाधि स्थलमा फूलमाला चढाएर मधेस प्रदेशको ८ वटै जिल्लामा जनजागरण तथा भन्डाफोर सहित चुनावी प्रचारप्रसारमा लागिएको जनाइएको छ  । सो क्रममा राष्ट्रिय अध्यक्ष महतोले सप्तरी जिल्ला ऐतिहासिक जिल्ला रहेको बताउँदै यो जिल्लामा संस्थापक सदभावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिहको जन्मस्थल जिल्ला भएको बताए  । गजेन्द्र बाबु जस्तो निस्वार्थ भवना भएको अरु मधेशवादी दलका नेताहरु नदेखिएको आरोप लगाउदै अहिले परिवारवादमा लिप्त् भएको बताए  ।

    यही मंसिर ४ गते हुने चुनावमा पनि मधेसवादी दलका नेताहरू आफ्नो परिवारवादलाई बढावा दिदै आफ्ना सम्बन्भित लाई उम्मेदवार बनाइएको समेत आरोप लगाएका छन  ।  गजेन्द्र बाबुको सपना सकार गर्न पुन नेपाल सदभावना पार्टी स्थापना गरेर चुनावमा आफूहरू पनि भाग लिएको राष्ट्रिय अध्यक्ष महतोको भनाई थियो । मधेसी जनताको अधिकारका लागि नेपाल सदभावना पार्टीलाई भोट दिएर सहयोग गर्न उनले आग्रह समेत गरेका छन  ।

    पार्टीका केन्द्रीय महासचिव नागेन्द्र सिहले सप्तरीबाट चुनावको प्रचारप्रसार सहित सुरु भएको जनजागरण अभियान मधेस प्रदेशमा १६ दिन सम्म निरन्तर जारी रहने बताए ।  साथै हुलाकी सडकमा पर्ने सबै  जिल्लामा ४ दिन गजेन्द्र नारायण सिह पथ यात्रा धनुषा जिल्लाको ढलकेवर बाट सुरु गरि मधेस प्रदेश भरी यसको प्रचारप्रसार गर्ने महासचिव सिहले जानकारी दिए ।

    नेपाल सदभावना पार्टीले असोज ३० गते घोषण पत्र जारी गर्दै मधेस प्रदेशमा  ६ स्थानमा प्रतिनिधि सभाका उम्मेदवार उठाएका छन भने प्रदेश सभा सदस्यका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा रहेको बताइएको छ  ।  उक्त अभियानमा पार्टीका केन्द्रीय महासचिव नागेन्द्र सिह, सप्तरीका रामअशिष मण्डल, नेता महालाल मण्डल, सितादेवी ठाकुर, फुलनदेवी सदा, पलट पण्डित  र जितन राम लगायत सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ताजा अपडेट
    १

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    २

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ३

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ४

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ५

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ६

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    ७

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ८

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ९

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    १०

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    समाचार
    थप

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution