राजविराज, ५ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर –२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।
९२३ मत गणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले ५९ मत पाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |