Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ४, शुक्रबार
  • जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ७ घण्टा अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    १ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    २ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    २ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ३ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ४ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ६ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ४, शुक्रबार
in
FLASH NEWS
  • १जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • २मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • ३कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • ४सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • ५अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ६खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ७तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ८लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ८९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • अतिक्रमणले राजबिराज नगर अस्तव्यस्त, भलुवाही पुलमा रेलिंग नहुदाँ सर्वसाधारणको ज्यान जोखिममा

  • Memo Khabar
  • २०७९ मंसिर १४, बुधबार (३ साल अघि)

  • राजविराज, १४ मंसिर ।  राजबिराज नगरमा अनाधिकृत रूपमा सडक र पेटी अतिक्रमण गरेपछि सर्वसाधारणलाई आवजावतमा सास्ती भोग्नु परेको छ भने भलुवाही पुलमा रेलिंग नहुदाँ सर्वसाधारणको ज्यान जोखिममा रहेको छ । 

    राजबिराज नगरको मुख्य सडकमा पसल राख्ने, यातायातका साधन संचालन देखि घर निर्माणका सामग्री राखेपछि आवतजावतमा कठिनाइ सँगै जोखिम पनि बढेको छ । 

    यस्तै राजबिराज २ स्थित तेतरी गाछी सडक खण्ड अन्तर्गत बिच बाटोमै कठघरा राखेपछि यातायातका साधन संचालनमा अवरोध सँगै सर्वसाधारणलाई आवजजावतमा समस्या भोग्नुपरेको स्थानीय इन्जिनियर शैलेन्द्र यादबले गुनासो गरे ।

    महिनौँ देखि बिच सडकमा उक्त कटघरा, बाटामै घर निर्माणका लागि ईट्टा, बालुवा,गिटी जस्ता सामग्रीले राखेको कारण जोखिम बढाएको बताए । 

    उनले भने नगरपालिकाको लापरवाहीका कारणका नगरभित्र रहेको अतिक्रमणलाई हटाउन नसक्नु दुखद हो । 

    यसैगरी सोही सडक खण्ड अन्तर्गत भलुवाही पुलको राजबिराज( हनुमानगर सडक खण्ड अन्तर्गत राजबिराजको तेतरी गाछी नजिक रहेको भलुवाही पुलमा रेलिंग नहुदाँ जोखिम बढेको छ । नेपाली सेना ब्यारेक नजिक रहेको उक्त भलुवाही पुलमा वर्षौ देखि रेलिंग जीर्ण हुदाँ सर्वसाधारणले ज्यान जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । 

    पुलको दुबै साईडमा रहेको रेलिंग जीर्ण भएपछि उक्त रेलिंगलाई भत्काएपछि जोखिम बढेर गएको स्थानीय बिजय साहले बताए । रेलिंग भत्काएर नयाँ रेलिंग लगाउन भनिएपनि अहिले लगाइएको छैन, उनले भने राती हिड्ने सर्वसाधारणको लागि ठुलो घटना हुन सक्ने देखिन्छ । 

    यता सम्बन्धित निकायले उक्त भलुवाही पुलमा रेलिंग नहुदाँ कुनै बेला पनि ज्यान जोखिममा पर्न सक्ने स्थानीय भागवत साहले गुनासो गरे । यातायातका स्थित नव निर्मित बसपार्क संचालन नहुदाँ नगरको पार्किङ ब्यवस्था अस्तव्यस्त बनेको छ । 

    यातायातको साधन बजारभरि जथाभावी सवारी पार्किङ गर्ने क्रम बढेपछि वातावरण असहज बनेको हो । 

    मुख्य सडक अन्तर्गत गजेन्द्र चौक, नेता चौक, रूपनी मोड, कुनौली मोड,सिरहा सडक खण्डमै अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा सवारी जामले सानो तिनो दुर्घटना हुने गरेको छ। 

    निर्धारित समयको बेवास्ता गर्दै ट्रकले जथाभावी रोकेर सामान झार्दा बजार झनै अस्तव्यस्त बन्न थालेको छ । सवारी साधनले पनि सडकमै पार्किङ गरेर सामान र यात्रु लिएर जान्छन्  । जथाभावी सवारी रोक्दा साँघुरा सडक अस्तव्यस्त बन्ने गरेको छ । 

    जथाभावी सवारी रोक्नेले बजारको व्यवस्थापन कमजोर उचित पार्किङको पनि व्यवस्थापन गर्न नसक्नु दुखदको हो । नगरपालिकाबाट तोकिएको पार्किङस्थल व्यवस्थापन गर्न गम्भीर नहुदाँ समस्या बढदै गएकोले यस तर्फ सम्बन्धी निकाय गम्भीर हुनुपर्ने देखिन्छ । 

    यता नगरपालिकाका कावा नगर प्रमुख ईसरत प्रविणले राजबिराज नगरपालिकाले अतिक्रमण हटाउन सवै वडा अध्यक्षहरूलाई भनेको छु, चाडै नगरभित्र रहेका अनाधिकृत अतिक्रमित संरचना र सडकपटी अतिक्रमण गरी बाटो अबरोध गर्नलाई कार्यवाही समेत गरिने बताईन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ताजा अपडेट
    १

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    २

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ३

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ४

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ५

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ६

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ७

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ८

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ९

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    १०

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution