Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १४, शनिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    २ घण्टा अघि

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    १ दिन अघि

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    १ दिन अघि

    राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

    १ दिन अघि

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    १ दिन अघि

    बोदेबरसाईनमा जसपाको भूमि विधेयकविरुद्ध र्‍याली

    २ दिन अघि

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    ३ दिन अघि

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    ३ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    ४ दिन अघि

    भूमि विधेयकविरुद्ध राजबिराजमा विरोध प्रदर्शन

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र १४, शनिबार
in
FLASH NEWS
  • १पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन
  • २प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह
  • ३ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन
  • ४राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु
  • ५राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना
  • ६बोदेबरसाईनमा जसपाको भूमि विधेयकविरुद्ध र्‍याली
  • ७सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने
  • ८पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

होमपेज / फोकस मधेश
  • ७९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • महासंघ सप्तरीको संस्थापक तथा मिडिया काउन्सिलका अध्यक्ष भट्टराईको आकस्मिक निधन

  • Memo Khabar
  • २०७९ मंसिर १७, शनिबार (२ साल अघि)

  • राजविराज, १७ मंसिर । मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको संस्थापक अध्यक्ष शिवहरि भट्टराईको आकस्मिक निधन भएको छ ।

    सप्तरीको राजविराज नगरपालिका ७ निवासी ६८ वर्षीय भट्टराई नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिवार आयोजना गर्न लागेको ११औं साधारणसभामा सहभागी हुन शुक्रवार लालबन्दी पुगी होटलमा बास बसेका भट्टराई होटेल कोठामै बिहान मृत फेला परेका हुन् ।

    सर्लाहीकै अस्पतालमा पोष्टमार्टम पश्चात  सप्तरीको राजविराज -७ स्थित रहेको जन्मघर ल्याएर अइतबार उहाँको पार्थिव शरीरलाई अत्येष्टी गरिने नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देबले जानकारी दिएको छ ।

    नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहिसक्नु भएका वरिष्ठ पत्रकार भट्टराई विगत चार दशकदेखि सप्तरीको पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय मधेस प्रदेश सरकारले उहाँलाई मिडिया काउन्सिलको अध्यक्ष को जिम्मेबारीमा नियुक्त गरिएको थियो ।

    यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शोक प्रस्ताव पारित गर्दै १३ दिन सम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको यही पुस २ गते हुने भनिएको साधारणसभा पनि अर्को निर्णय नहुन्जेलको लागि स्थगित गरिएको महासंघका सचिव रामनारायण विश्वासले जानकारी दिएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बोदेबरसाईनमा जसपाको भूमि विधेयकविरुद्ध र्‍याली

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको सनाखत, रुबी देवी साहको रुपमा पहिचान

    जसपाले मन्त्री फिर्ता बोलाउँदै, महतो र झा सरकारमा जाने

    मलेसिया पुगे मुख्यमन्त्री सिंह, विमानस्थलमा भव्य स्वागत

    ताजा अपडेट
    १

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    २

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    ३

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    ४

    राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

    ५

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    ६

    बोदेबरसाईनमा जसपाको भूमि विधेयकविरुद्ध र्‍याली

    ७

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    ८

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    ९

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    १०

    भूमि विधेयकविरुद्ध राजबिराजमा विरोध प्रदर्शन

    समाचार
    थप

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको सनाखत, रुबी देवी साहको रुपमा पहिचान

    जसपाले मन्त्री फिर्ता बोलाउँदै, महतो र झा सरकारमा जाने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution