Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २१, आईतबार
  • राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ३ घण्टा अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ११ घण्टा अघि

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १ दिन अघि

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २ दिन अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ४ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ६ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    १ हफ्ता अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २१, आईतबार
in
FLASH NEWS
  • १राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक
  • २तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन
  • ३राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा
  • ४२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • ५राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ६साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ७सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ८नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ८४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अग्नीसाइरमा आधारभूत विद्यालयको नवनिर्मित दुई कोठे भवनको उद्घाटन

  • Memo Khabar
  • २०७९ मंसिर २४, शनिबार (२ साल अघि)

  • राजबिराज, २४ मंसिर । मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ सामाजिक विकास मन्त्रालय मधेश प्रदेशको सहयोगमा सप्तरीको अग्नीसाइर कृष्णासवरन – ५ स्थित आधारभूत विद्यालयको नवनिर्मित दुई कोठे भवनको शुक्रबार उद्घाटन गरेका छन् । 

    कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवम् मन्त्री साहले देश विकासका लागि शिक्षा क्षेत्रमा भएको समस्या अन्त हुनु अपरिहार्य रहने बताए । जनता शिक्षित र सचेत नभए सम्म विकासको कार्यले गति लिन सक्दैन, मन्त्री साहले भने, शिक्षा क्षेत्रको उन्नति विना मुलुकको परिवर्तन कल्पनासम्म गर्न सकिदैन । उनले सामाजिक परिवर्तनका लागि शिक्षा क्षेत्र सबल हुनुपर्नेमा जोड दिए । 

    मन्त्री साहले शिक्षामा भएको नीतिगत त्रुटिले शिक्षा क्षेत्रमा भएको समस्या सम्बोधन हुन नसको बताउँदै नयाँ शिक्षा ऐन ल्याउनुपर्ने आवश्यकता औलाए । त्रुटिपूर्ण शिक्षा नीतिको कारण विद्यालयमा शिक्षक भर्ना समेत गर्न कठिनाइ छ, मन्त्री साहले भने, स्थानीय तहमा विद्यालय हस्तान्तरण गरेपनि कानुनको अभावले स्थानीय सरकारले चाहेरपनि समस्या सम्बोधन गर्न सक्ने अवस्था छैन । 

    मधेश प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहँदा धेरै विद्यालयहरूको पूर्वाधार विकासको कार्य गर्ने अवसर प्राप्त भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले विद्यालयको थप अन्य समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । क्षेत्रबासीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेर सेवा गर्ने अवसर प्रदान गरेको छ,उनले भने, जनमतको उच्च कदर गर्दै क्षेत्रको सर्वाङ्गीण विकासका लागि प्रयत्नशील रहनेछु । 

    अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले विद्यालयहरूमा शिक्षकको पदपूर्ति गर्ने बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले शिक्षामा भएको विकृति अन्त्यका लागि सरोकारवालाहरू जागरुक हुनुपर्नेमा जोड दिए । 

    समाजसेवी पूर्व लेखापाल राम नारायण मेहताले भवन निर्वाणमा सहयोग गरेकोमा मन्त्री साहलाई धन्यवाद दिदै विद्यालयको समग्र विकासमा सहयोगका लागि आग्रह गरे । 

    अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सवदुल मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा संघीय परिषद् सदस्य गुनानन्द चौधरी, जिल्ला सहसचिव रामचन्द्र साह, सामाजिक अभियन्ता रोशन कुमार मण्डर, जसपा नेता राज कुमार यादव, विजय चौधरी, दुर्गानन्द चौधरी, रमेश चौधरी, देवराम यादव, महेन्द्र यादव, पत्रकार बृजमान तामाङ, दिननाथ यादव लगायतका स्थानीय जनप्रतिनिधि, बुद्विजिवी समाजसेवी, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विधार्थीहरुको उपस्तिथि रहेको थियो ।

    विद्यालयको शिक्षक जयराम मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक चन्द्र नारायण यादवले गरे । उक्त भवन मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको १८ लाखको लागतमा निर्माण भएको विद्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    ताजा अपडेट
    १

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    २

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ३

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    ४

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ५

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ६

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ७

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ८

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ९

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १०

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    समाचार
    थप

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution