Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ७, सोमबार
  • बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    ४ घण्टा अघि

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ६ घण्टा अघि

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ७ घण्टा अघि

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    १ दिन अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ३ दिन अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ४ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ५ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ५ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ७, सोमबार
in
FLASH NEWS
  • १बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन
  • २डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास
  • ३सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा
  • ४तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा
  • ५बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन
  • ६जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • ७मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • ८कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ९०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • पत्रकार अबधेशलाई धम्की दिनेलाई कारबाहीको दायरामा ल्याउन माँग 

  • Memo Khabar
  • २०७९ मंसिर २६, सोमबार (३ साल अघि)
  • पत्रकार अबधेश झा

    राजविराज, २६ मंसिर । प्रेस मञ्च नेपालका महासचिव एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य कान्तिपुरकर्मी अबधेश झालाई धम्की दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माँग गरेको छ । 

    सोमवार प्रेस मञ्च सप्तरीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै एक हप्ता बितिसक्दा पनि पत्रकार झालाई धम्की दिने व्यक्तिहरूलाई कारबाहीको दायरा नल्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    प्रेस मञ्च सप्तरीका अध्यक्ष बृजमान तामाङद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार झालाई ज्यान मार्ने धम्की दिनेहरूलाई कारबाहीको दायरा ल्याउन नसकेको भन्दै आपत्ति जनाएको छ । 

    प्रेस मञ्च नेपालका महासचिव एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य कान्तिपुरकर्मी अबधेश झालाई ज्यान मार्ने धम्की दिने व्यक्तिहरूलाई एक हप्ता बितिसक्दा पनि कुनै कारबाहीको दायरामा नल्याएको प्रति प्रेस मञ्च नेपाल सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको नेतृत्वमा मंसिर २० गते गएको पत्रकारहरूको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिँदा समेत अपराधीलाई कारबाहीको दायरामा नल्याउनु स्थानीय प्रशासनको अनुसन्धान फितलो भएको हाम्रो ठहर छ, अध्यक्ष तामाङद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, कान्तिपुरकर्मी झामाथि समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक संजालमा खुलेयाम ज्यान मार्ने खालको तस्विर कोरेर धक्की दिँदा समेत संलग्न व्यक्तिलाई कारबाही गर्न आलटाल हुनुले पत्रकारहरूको सुरक्षामा चुनौती थपिएको महसुस गराएको छ । 

    प्रेस मञ्च नेपालद्वारा जारी विज्ञप्तिमा पत्रकार महासंघले प्रहरीमा निवेदन दिँदा पनि अहिलेसम्म अपराधी फेला नपरेको भन्दै निन्दा गरिएको छ । 

    सप्तरीलाई कार्यक्षेत्र बनाएर समाचार संकलन र सम्प्रेषण गर्दै आएको पत्रकार झाले १७ मंसिर को कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसंग सम्बन्धित छ । 

    उक्त समाचार प्रकाशन भएपछि बजार चौकमा केही व्यक्तिले पत्रकार झालाई भौतिक कारबाही हुने भनी जानकारी आएको छ, प्रेस मञ्च सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, यसको अतिरिक्त नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडि बाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि थप पत्रकार झा असुरक्षित हुन पुगेको छ, उक्त फेसबुक आईडिहरु मा लेखिएको स्क्रिन सर्ट समेत निवेदनसाथ संलग्न राखी प्रहरीमा बुझाएको छ तर अहिलेसम्म अपराधीहरू फेला नपर्नु प्रहरी अनुसन्धान निन्दनीय छ । 

    समाचार लेखेको विषयमा सम्बन्धित पक्षलाई आफ्नो अनुकूलको चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी प्रावधान हुँदा पनि फेसबुकमा नसरुल राजा र मो. सजादको सामाजिक संजालमा पत्रकार झामाथि ज्यान मार्ने धम्की सम्म दिएको हुँदा घटनाको छानविन गरि उनीहरूमाथि अविलम्ब कानुन बमोजिम कारबाहीको लागि सरोकारवालासँग माग गर्दछु प्रेस मञ्च सप्तरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    अध्यक्ष तामाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सप्तरीले हालसम्म गरेको प्रयासप्रति आभार प्रकट गर्दै थप दवावमूलक कार्यक्रम घोषणा गर्न आग्रह गरेको छ । 

    नेपाल पत्रकार महासंघ सप्तरीले हालसम्म गरेको प्रयासप्रति आभार प्रकट गर्दै थप दवावमूलक घोषणाका लागि आग्रह गर्दछु साथै पत्रकार झामाथि गरिएको अभद्र व्यबहारले सिंगो संचार जगत र संचारकर्मीलाई स्वतन्त्रपूर्वक आफ्ना जिम्मेवारी बहन गर्न त्रास सिर्जना गरेकाले सामाजिक संजालमार्फत आतंकित गर्ने व्यक्तिहरूलाई कारबाहीको दायरमा ल्याएर पत्रकारहरुलाई शान्तिपूर्ण रुपमा समाचार लेख्ने बाताबरण मिलाई दिन स्थानीय प्रशासनसँग यसै प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्दछौं, प्रेस मञ्च नेपाल सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ताजा अपडेट
    १

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    २

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ३

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ४

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ५

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ६

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ७

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ८

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ९

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    १०

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution