Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १९, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ५८ मिनेट अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    २१ घण्टा अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    २३ घण्टा अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    १ दिन अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    १ दिन अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    १ दिन अघि

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    २ दिन अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ४ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ५ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १९, बुधबार
in
FLASH NEWS
  • १अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”
  • २लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू
  • ३एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न
  • ४तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द
  • ५नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए
  • ६प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प
  • ७सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • ८अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / कृषि
  • ८८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • किसानलाई कृषिमा आक्रसित गर्न पावर टेलर बितरण

  • चन्दन यादब
  • २०७९ पौष १६, शनिबार (२ साल अघि)

  • राजबिराज, १६ पुस । किसानलाई कृषिमा आक्रसित गर्ने उद्देश्यले समुन्नति परियोजनाले छिन्मस्ता गाउपालिका १ का कृषक समुहलाई पावर टेलर ट्रयाक्टर सहितका सामग्री बितरण गरिएको छ । 

    शुक्रवार सेभद सप्तरी र सेभद चिल्ड्रेन तथा छिन्मस्ता गाउपालिका १ को सहयोगमा २ लाख ४८ हजार बरावर सन्यासी कृषक समुह बरहीबिरपुर लाई पावर टेलर सामग्री बितरण गरिएको हो । 

    उक्त कृषक समुहमा १५ जना कृषकहरूलाई ३ बिगाहा जग्गामा जैविक तरिका वाट खेती गर्नका लागि कृषि सामग्री बितरण गरिएको कार्यक्रम संयोजक सन्तोष यादबले बताए ।

    उक्त अवसरमा सेभद सप्तरीका अध्यक्ष ध्रुव देवले समुन्नति कार्यक्रमले जिविकोपार्जन कार्यक्रम अन्तर्गत आर्सेनिक खेती गर्न, खेत खन्न, तरकारी, धान खेती गर्नका लागी बालबालिकालाई शिक्षा स्वास्थ्य र आयआर्जनमा बृद्वी सहयोग पुग्ने उद्देश्यले सामग्री बितरण गरिएको बताए । 

    उक्त अवसरमा सेभद सप्तरीका अध्यक्ष ध्रुव देव र छिन्मस्ता गाउपालिका अध्यक्ष बिदियान्नद चौधरी, वडा १ का अध्यक्ष ललन यादबले सामग्री बितरण गरेका छन् । 

    यसैगरी पविवमावि का दृष्टीबिहिन बालबालिकाहरूलाई जाडोका लागि न्यानो कपडा बल्याङ्केट तथा लत्ताकपडा समेत बितरण गरिएको कार्यक्रम संयोजक सन्तोष यादबले जानकारी गराए । 

    यसैगरी समुन्नती कार्यक्रम संयोजक सन्तोष यादब, कृषि प्राविधिक रामकुमार साह, फिल्ड अधिकृत बिष्णुकान्त देव, सत्यनारायण थारू लगायत कृषकहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ताजा अपडेट
    १

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    २

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ३

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ४

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ५

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ६

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ७

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ८

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ९

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    १०

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    समाचार
    थप

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution