Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ३, बिहिबार
  • मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    २ घण्टा अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    २१ घण्टा अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    १ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    २ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ५ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ३, बिहिबार
in
FLASH NEWS
  • १मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • २कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • ३सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • ४अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ५खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ६तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ७लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ८लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ८१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय कार्य

  • Memo Khabar
  • २०७९ पौष २०, बुधबार (२ साल अघि)

  • जनकपुर ।  प्रदेश आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले सार्वजनिक रूपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय कार्य रहेको बताएका छन् ।  

    अध्यक्ष यादवले प्रेस स्वतन्त्रता र कानुनी राज्यको धज्जी उडाएको बताउदै पत्रकारमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जानकारी गराएको छ। 

    विगत केही महिनायता मधेश प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारहरूमाथि धम्की एवम् दुर्व्यवहारका घटनाहरू बढिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ प्रदेश आम संचार प्राधिकरणद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

    प्राधिकरणद्वारा जारी विज्ञप्तिमा समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिनुले प्रेस स्वतन्त्र कानुनी राज्यको धज्जी उडाएको ठहर गरेको छ । 

    पछिल्लो २०७९ पुस १५ गते धनुषाका पत्रकार शैलेन्द्र महतो ९शैलेन्द्र क्रान्ति०लाई समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कार्वाही गर्ने धम्की दिएको जानकारी प्राप्त भएको छ अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 

    मधेश प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको शपथ–ग्रहण समारोहको समाचार सङ्कलनमा खटिएका पत्रकार महतोलाई मेयर दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’ मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर आक्रमणको धम्की दिनुले प्रेस स्वतन्त्रता र कानूनी राज्यको धज्जी उडाएको हाम्रो ठहर छ । 

    अध्यक्ष यादवले स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक रुपमा धम्की दिएको घटनाप्रति निन्दा व्यक्त गर्दै कानुनी दायरामा ल्याई कारबाही गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । 

    प्रेस स्वतन्त्रताको रक्षा एवम् सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय कार्य हो, प्रेस विज्ञप्तिमा भनिएको छ, मेयर दासले यसअघि पनि अन्य सञ्चारकर्मीहरूमाथि हातपात एवम् दुर्व्यवहार गरेको जानकारी प्राप्त भएकोले यस्ता घटना दोहोरिन नदिन अविलम्ब कानूनी दायरामा ल्याई कडा कारवाही गर्न सम्बन्धित निकायसँग आग्रहसहित ध्यानाकर्षण गराउन चाहन्छौँ । 

    मधेश प्रदेशका पत्रकारहरूलाई शान्तिपूर्ण एवम् भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकार महतोको सुरक्षाप्रति गम्भीर बन्न सुरक्षा संयन्त्रसँग आग्रह छ अध्यक्ष यादवले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ताजा अपडेट
    १

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    २

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ३

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ४

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ५

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ६

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ७

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ८

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ९

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    १०

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution