Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १८, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    २ घण्टा अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ४ घण्टा अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ९ घण्टा अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    १४ घण्टा अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    १ दिन अघि

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    १ दिन अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ४ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ४ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ४ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १८, मंगलबार
in
FLASH NEWS
  • १लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू
  • २एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न
  • ३तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द
  • ४नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए
  • ५प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प
  • ६सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • ७अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • ८सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अपराध
  • ८३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फरार वडा अध्यक्ष रहमान पक्राउ 

  • Memo Khabar
  • २०७९ पौष २१, बिहिबार (२ साल अघि)
  • रहमान मियाँ

    राजविराज, २१ पौष । सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँअपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार वडाध्यक्ष रहमान लाई पक्राउ गरिएको छ । 

    सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ता अपचलन गरेको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ पक्राउ परेको हो । बिहीवार मियाँलाई बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

    दुई वर्षअघि उच्च अदालत जनकपुर, राजविराज इजलासमा दर्ता भएको मुद्दाअनुसार अघिल्लो पटक पनि वडाध्यक्ष रहेको बेला मियाँसहितकाले झण्डै ९० जना सर्वसाधारणको नाममा सरकारी कागजात, छाप र नागरिकतासम्म किर्ते गरी आर्थिक वर्ष ०७४र०७५, ०७५र०७६ र ०७६र०७७ सम्म सामाजिक सुरक्षा भत्ता निकासा गरी अपचलन गरेका छन् भने उमेर नपुगेका भएपनि किर्ते जालशाजी गरी आफ्ना आसेपासेलाई सामाजिक सुरक्षा भत्ता खुवाएको मुद्दामा उल्लेख रहेको छ । 

    वडा कार्यालयले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता सम्बन्धी विवरण र सो आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरीवाट प्राप्त नागरिकता नम्बरहरूको विवरणबाट पनि उनीहरूले एउटै नम्बरको नागरिकतामा फरक फरक व्यक्तिको फोटो राखेर नागरिकता प्रतिलिपी तयार पारेको पाइएको थियो । 

    त्यसपछि, सोही ठाउँका अरुणकुमार यादव लगायत स्थानियहरुले २०७७ साल असारमा वडा कार्यालय, नगरपालिकाको कार्यालय तथा भत्ता निकासा दिने स्थानिय बैंकवाट आवश्यक कागजातहरु संकलन गरी विवादित देखिएका व्यक्तिको नाम र नागरिकता नम्बर जिल्ला प्रशासन कार्यालय सप्तरीवाट मिलान गर्दा भत्ता निकासा गरिएका ९० जनाको विवरण फर्जी रहेको देखिएको थियो । 

    सोहि आधारमा यादव नै निवेदक भई २०७७ असार १७ गते वडाध्यक्ष मियाँ, वडा सदस्य बेचन यादव, वडा सचिव बिनोद ठाकुर र वडामै कार्यरत करारका कर्मचारी जगदिश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेका थिए । 

    तर, कार्यालयले भने जाहेरी दर्ता गर्न मानेन । प्रहरीले जाहेरी दर्ता नगरेपछि जाहेरीकर्ता जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालय पुगेका थिए । 

    २०७७ असार २६ गते जिल्ला न्यायाधिवक्ता कैलाश दहालले जाहेरी उपर नियमानुसार कारवाही थाल्नु भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरे । 

    तर, त्यसको ९० दिनसम्म पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि जाहेरीकर्ता उच्च अदालत जनकपुर, राजविराज इजलासमा उजुरी दर्ताका लागि परमादेश मुद्दा दायर गरेपछि २०७७ असोज २२ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता भएका थिए । 

    पक्राउ गरिएका वडाध्यक्ष मियाँलाई अदालतमा हाजिर गराइएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ताजा अपडेट
    १

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    २

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ३

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ४

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ५

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ६

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ७

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ८

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ९

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    १०

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    समाचार
    थप

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution