Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २२, शनिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    १ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    १ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    १ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    २ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ३ दिन अघि

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ३ दिन अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ४ दिन अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ४ दिन अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ४ दिन अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २२, शनिबार
in
FLASH NEWS
  • १विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • २अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ३कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द
  • ४जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग
  • ५लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि
  • ६अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”
  • ७लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू
  • ८एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

  • Memo Khabar
  • २०७९ माघ १८, बुधबार (२ साल अघि)

  • राजबिराज, १८ माघ । मबिब क्याम्पस राजबिराजमा नेवि संघको तर्फबाट स्ववियु सभापतिको सम्भावित उम्मेदवार रहेको  सुनिल मंडलको नेतृत्वमा विद्यार्थीहरू जसपा आबद्ध समाजवादी विद्यार्थी युनियनमा प्रवेश गरेको छ ।

    गरिब, बन्चित, उपेक्षित, सीमान्तकृत, मधेसी, आदिवासी विद्यार्थीको अधिकारको लागि लड्ने संगठन समाजवादी विद्यार्थी युनियन भएकोले म लगायतको साथीहरू स्ववियु प्रवेश गरेको नवप्रवेशी सुनिल मंडल आफ्नो सम्बोधनमा व्यक्त गरेको थियो।

    पार्टी प्रवेश कार्यक्रम समाजवादी विद्यार्थी युनियन सप्तरीको जिल्ला अध्यक्ष संजय यादवको अध्यक्षता, जसपा मधेस प्रदेश सदस्य किशोर कुमार यादव केसीको प्रमुख आतिथ्य, जसपा सप्तरीको जिल्ला अध्यक्ष केदार प्रसाद यादवको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा जसपा जिल्ला उपसचिव शम्भु कुमार यादव, स्ववियु केन्द्रिय उपाध्यक्ष बिशेश्वर मंडल, स्ववियु प्रदेश सदस्य प्रतीक्षा यादव, स्ववियु जिल्ला उपाध्यक्ष रंजित यादव, स्ववियु जिल्ला सचीव बिकास मंडल, विद्यार्थी नेत रमन यादव , मो. जकौला लगायतको उपस्थित रहेको थियो ।

    पार्टी प्रवेश कार्यक्रमको संचालन समाजवादी विद्यार्थी युनियन मबिब क्याम्पसको इकाई अध्यक्ष तथा केन्द्रिय सदस्य  श्याम कुमार यादवले गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ताजा अपडेट
    १

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    २

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ३

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ४

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ५

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ६

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ७

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ८

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ९

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    १०

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    समाचार
    थप

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution