Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १४, बुधबार
  • सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ८ घण्टा अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    १ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    १ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    २ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    २ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ४ दिन अघि

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ४ दिन अघि

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ५ दिन अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ५ दिन अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • २सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ३सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ४संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान
  • ५कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण
  • ६गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण
  • ७नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत
  • ८पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ६३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

  • Memo Khabar
  • २०७९ माघ १८, बुधबार (२ साल अघि)

  • राजबिराज, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार पोखरामा भएको बैठकले विश्व क्रिकेट लिग-२ अन्तर्गत काठमाडौंमा फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्ने निर्णय गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा हुने त्यो शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियाको सामना गर्नेछ । उक्त शृंखलाका लागि नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई र व्यवस्थापकमा विनयी राजभण्डारीलाई जिम्मेवारी सुम्पिएको छ ।

    पोखरामा बसेको बैठकले विश्व क्रिकेट लिग-२ अन्तर्गत नै संयुक्त अरब इमिरेट्स (युएई) मा फेब्रुअरी २७ देखि मार्च ६ सम्म शृंखला खेल्नका लागि राष्ट्रिय खेलकुद परिषद्रा (खेप)  सँग स्विकृति माग्ने निर्णय गरेको क्यानको स्रोतले जानकारी दियो । यस शृंखलामा नेपालले युएई र पपुवा न्युगिनीसँग खेल्नेछ । त्यस्तै क्यानको बोर्ड बैठकले पूर्वकप्तान सन्दीप लामिछाने माथिको निलम्बन पनि फुकुवा गरेको छ ।

    राष्ट्रिय पुरुष तथा महिला खेलाडीको केन्द्रीय करार सम्झौताका लागि क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकको नेतृत्वमा रहेको दीपेन्द्र चौधरी र विनोद दास सम्मिलित तीन सदस्यीय समितिको सिफारिस अनुसार आगामी सन् २०२३ को जनवरीदेखि जुनसम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीको करार गर्ने क्यान बैठकले निर्णय गरेको छ ।

    बोर्ड बैठकले मुख्य १७ वटा विषयमा छलफल गरेको थियो। गण्डकीका दुई जिल्ला संघलाई मान्यता दिने विषयमा समेत छलफल भएको छ। पर्वत र बागलुङ जिल्ला संघलाई मान्यता प्रदान गर्ने सम्बन्धमा छलफल गर्दै संघको मान्यता दिने निर्णय गरेको छ । यसअघि गण्डकी प्रदेशमा तनहुँ, कास्की, स्याङ्जा र नवलपुरले मात्रै संघको मान्यता पाएका थिए ।

    नेपालको यु-१९ टोलीको कप्तानमा देव खनाल र उपकप्तानमा गुल्सन झालाई चयन गर्ने क्यानको बोर्ड बैठकले निर्णय गरेको छ । तीन सदस्यीय समितिको सिफारिस अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीको करार सम्झौता गर्ने क्यान बैठकले निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ताजा अपडेट
    १

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    २

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ३

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ४

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ५

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ६

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ७

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ८

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ९

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १०

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution