Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १५ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १६ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ५३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सप्तरीमा १ लाख भन्दा बढी दलित समुदायको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटे

  • Memo Khabar
  • २०७९ माघ २६, बिहिबार (३ साल अघि)

  • राजबिराज,  २६ माघ । दलित सरोकार मंचका कार्यकारी निर्देशक भोला पासवानले सप्तरीमा १ लाख भन्दा बढी दलित, विपन्न परिवारका सदस्यहरूको मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेको बताएका छन् । 

    बिहीवार अग्नीसाईर कृष्णासवरण गाउपालिका स्थित जण्डोलमा आयोजित मतदाता नामावलीमा महिला, दलित, लगायत सीमान्तकृत समुदायको पहुँचमा रहेको अवरोध बारे पत्रकार सम्मेलनमा सो कुरा बताएको हो । 

    उनले भने हालै प्रतिनिधि र प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा महिला, दलित, गरिब समुदाय, सीमान्तकृत समुदायको मतदाता नामावलीमा नाम दर्तामा पहुँच नपुगेको बताए । निर्देशक पासवानले मधेश प्रदेशको १ सय ३६ पालिकामा दलित वडा सदस्यहरूको अगुवाइमा मतदाता नामावली दर्ता सम्बन्धमा अभियान संचालन गरी निर्वाचन आयोगलाई जानकारी गराउने कार्यक्रम रहेको छ । 

    निर्वाचन आयोगले ०७९ माघ २ गते देखि स्थगित मतदाता नामावली संकलन तथा अध्याबधिक कार्य सुरु गरी ७७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली अनलाईन९ प्रि ईनरोलमेन्ट प्रणाली० वाट गरिएको छ । अध्यक्ष अध्यक्ष पासवानले अनलाइन प्रणालीमा गरिव, दलित, महिला, सीमान्तकृत समुदायको पहुँच नभएकोले मतदाता नामावली संकलन कार्य प्रभावकारी नहुने बताए । 

    मधेश प्रदेशमा ७० प्रतिशत मुसहर समुदायको मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकोले अनलाइन प्रणालीबाट सम्भव नहुने भएकोले वर्षमा एकचोटी वडास्तरमै मतदाता संकलन कार्यलाई संचालन गर्नुपर्ने बताए । निर्वाचन कार्यालयमा हप्ता सम्म सर्वसाधारणहरूले फोटो खिचाउन पालो कुर्नुपर्ने बाध्यता कारण र पहुँचवालाहरूको आधारमा नाम दर्ता गर्न काम हुने गरेकोले दलित, महिलाहरूको नाम संकलन गर्न छुटने गरेको निर्देशक पासवानले बताए । 

    उनले भने स्थानीय तहको निर्वाचन पश्चात् बितेको असार १ गते देखि पुनः निर्वाचन कार्यालय र इलाका प्रशासन मार्फत नामावली संकलन गरिएपनि त्यही समयमा खेतीपातीको काम सुरु भएकोले महिला र गरिब, दलितहरू खेतीपातीका लागेको कारण पुनः बञ्चित भएको छ । 

    सो अवसरमा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देव, सचिव रामनारायण बिश्वास, कोषाध्यक्ष नवीन गुप्ता, संचारकर्मि मनोज माझी, चन्दनकुमार यादब, बिदियानन्द राम, परिष कर्ण, दलित सरोकार मंचका संयोजक राजकुमार पासवान लगायतको उपस्थिति रहेको थियो ।

    यसैगरी आजै दलित सरोकार मंच सप्तरीले दलित सशक्तीकरण ऐेन  २०७६ कार्यान्वयनको अवस्था आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सो अन्तरक्रिया पश्चात्  जिल्लाको १८ पालिकाको कार्यपालिका सदस्यहरूको आम भेलाले दलित सन्जाल जिल्ला स्तरिय समिति गठन गरिएको छ । 

    गठित समितिको संयोजकमा असोक कुमार राम, सहसंयोजक राजेन्द्र बिश्वकर्मा, सचिवमा धिरेन्द्र राम सहसचिवमा शोभा पासवान र कोषाध्यक्षमा सोनी रजकलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा उदय शंकर बिश्वकर्मा, चन्द्रिका देवी खंग, अनारदेवी पासवान, शिवशंकर राम, सीता देवी खत्वे, रेणु देवी बिश्वकर्मा, रामभगत राम, सिंहेश्वर मण्डल, नितु कुमारी खंग, जानकी देवी राम, उतिमलाल मण्डल, राधेश्याम राम, गौरीशंकर मण्डललाई चयन गरिएको हो । 

    यसैगरी समितिको सल्लाहाकारमा जयराम खंग, हरेराम मण्डल, राजेन्द्र प्रसाद सदा रहेको छ ।  गठित समितिले दलित अधिकार सम्बन्धी जिल्लाभरका १८ स्थानीय तहमा कार्य संचालन गर्ने उदेश्यले बिस्तार गर्ने निर्णय गरिएको दलित सरोकार मंचका संयोजक राजकुमार पासवानले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution