Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १७, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ५३ मिनेट अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    २ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    २ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ३ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ४ दिन अघि

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ५ दिन अघि

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    १ हफ्ता अघि

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    १ हफ्ता अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    १ हफ्ता अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १७, सोमबार
in
FLASH NEWS
  • १सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • २अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • ३सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न
  • ४राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा
  • ५सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो
  • ६पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम
  • ७फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन
  • ८अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / जीवनशैली
  • २३१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रातमा गहिरो निद्रा आउँदैन, यो ६ टिप्स अपनाउनुहोस्, सधैं ताजा र स्वस्थ रहनुहुनेछ

  • Memo Khabar
  • २०७९ चैत्र ४, शनिबार (२ साल अघि)
  • Allusive Image

    स्वस्थ जीवनशैलीको आनन्द लिनको लागि पर्याप्त निद्रा पनि आवश्यक छ । यद्यपि कतिपय व्यक्तिहरू प्राय स्लीप डिसऑर्डरका  शिकार हुन्छन् । जसका कारण उनीहरुको निन्द्रा पूरा हुँदैन । यस्तो अवस्थामा तपाईलाई पनि राति निद्रा लाग्दैन । त्यसैले केही सरल टिप्स अपनाएर मिनेटमै मस्तले निदाउनुको साथै आफूलाई स्वस्थ राख्न पनि सकिन्छ । विज्ञहरुका अनुसार राति ६–८ घण्टा सुत्नु आवश्यक हुन्छ । आजको व्यस्त जीवनशैली र तनावका कारण धेरैलाई राती निन्द्रा पर्दैन । त्यसैले हामी तपाईलाई गहिरो निद्रा लिने केही उपाय बताउन गइरहेका छौं, जसको मद्दतले तपाई दिनभर सक्रिय र ऊर्जावान रहन सक्नुहुन्छ।

    टाउकोमा मसाज  गर्नुहोस् ⇒ राती निद्रा नलागेको अवस्थामा, मसाज थेरापी प्रयास गर्नु उत्तम विकल्प हो। यसका लागि केही तेल लिनुहोस् र आफ्नो टाउकोमा मालिस गर्नुहोस्। जसका कारण तपाईलाई धेरै आराम महसुस हुनेछ र निद्रा पनि छिट्टै आउँछ।

    मनतातो पानीले नुहाउनुहोस् ⇒ राति राम्रोसँग सुत्न मनतातो पानीले नुहाउन सक्नुहुन्छ । वास्तवमा मनतातो पानीले नुहाउँदा शरीरको सम्पूर्ण थकान हट्छ । जसले गर्दा राम्रो निन्द्रा लाग्छ । यस्तो अवस्थामा सुत्नुअघि मनतातो पानीले नुहाउन नबिर्सनुहोस्।

    किताब पढ्नुहोस् ⇒ पर्याप्त निद्राको लागि पुस्तक पढ्नु पनि राम्रो विकल्प हुन सक्छ। यस्तो अवस्थामा सुत्नुअघि आफ्नो मनपर्ने किताब पढ्न सक्नुहुन्छ। यसले तपाईलाई धेरै राम्रो महसुस गराउनेछ र निद्रा पनि सजिलै आउँछ।

    वर्कआउट नगर्नुहोस् ⇒ कसै-कसैको सुत्नुअघि कसरत वा शारीरिक गतिविधि गर्ने बानी हुन्छ। तर यसले तपाईंको शरीर सक्रिय बनाउँछ र तपाईंलाई निद्रामा समस्या हुन सक्छ। त्यसैले सुत्नुभन्दा तीन घण्टा अगाडि कसरत नगर्नु राम्रो हुन्छ ।

    सही समयमा खाना खानुहोस् ⇒ धेरैजसो मानिस रातको खाना खाएपछि तुरुन्तै सुत्छन्। यसका कारण तपाईलाई निद्रामा समस्या मात्रै नभएर पाचन सम्बन्धी समस्या पनि हुन सक्छ । त्यसैले सुत्नुभन्दा २–३ घण्टा अगाडि खाना खानु राम्रो हुन्छ ।

    समय निश्चित गर्नुहोस् ⇒ राम्रो सुत्नको लागि सुत्ने र उठ्ने समय एकदम निश्चित हुनुपर्छ। यसले तपाईंलाई पर्याप्त निद्रा लिन मद्दत गर्नेछ र तपाईंको शरीर पनि दिनभर सक्रिय महसुस गर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ताजा अपडेट
    १

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    २

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ३

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ४

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ५

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ६

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ७

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ८

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ९

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    १०

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    समाचार
    थप

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution