Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
  • ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    १६ घण्टा अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    १६ घण्टा अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २२ घण्टा अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ५ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २१, बुधबार
in
FLASH NEWS
  • १‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • २झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ३उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ४सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ५सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ६नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ७‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ८प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ६१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • मविब क्याम्समा त्रिकोणात्मक प्रतिस्पर्धा हुने, निर्वाचन बिहान ८ बजे देखि ४ बजे सम्म

  • चन्दन यादब
  • २०७९ चैत्र ४, शनिबार (२ साल अघि)

  • राजबिराज, ४ चैत्र । लामो समय पछि चुनाव हुन लागेको स्ववियु निर्वाचनमा जसपा र लोसपा र नेकपा माओवादी संयुक्त बिधार्थी गठबन्धन, नेबि सँघ र अनेरास्ववियु बिच त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । 

    १४ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचन भोलि चैत ५ गते आइतबार बिहान ८ बजे देखि हुँदै छ । शनिवार मबिव क्याम्पसमा स्ववियु निर्वाचनको सम्पूर्ण तयारी भई बिहान ८ बजे देखि ४ बजे सम्म निर्वाचन हुन लागेको हो । 

    मबिव क्याम्पसमा सभापति पदका लागि ५ जनाले उम्मेदवारी परेको छ । प्रत्यक्ष तर्फ सभापतिमा जसपा, लोसपा, नेकपा माओवादी निकट बिधार्थी गठबन्धनबाट समाजवादी बिधार्थी युनियनका रंजित कुमार यादब, सचिवमा सुनिल कुमार मण्डल र कोषाध्यक्षमा मेनुका साहले उम्मेदवारी दिएका छन् । 

    त्यस्तै नेकपा एमाले र नेकपा एस निकट गठनबन्धनबाट सभापतिमा रंजिव कुमार साह, सचिवमा सत्य नारायण चौधरी र कोषाध्यक्षमा मनिषा कुमारी साह रहेको छ । 

    यसैगरी नेवि सँघवाट सभापतिमा महेश कुमार यादब,सचिवमा गजेन्द्र प्रसाद साह, कोषाध्यक्ष टिना कुमारी आनन्द रहेको छ । 

    यसरी बिधार्थी जनमत सँघको तर्फ वाट सभापतिमा रामभजन कुमार मण्डल, सचिवमा मनोज कुमार साह, र कोषाध्यक्षमा पुरुषोत्तम रामले उम्मेदवारी दिएको छ । यता आम बिधार्थी मोर्चाले डोली कुमारी दासलाई सभापति पदमा उम्मेदवारी दिएका छन । 

    मबिव क्याम्पसमा १९ पदका लागि हुने स्ववियु चुनावमा प्रत्यक्षबाट १० जना र समानुपातिक वाट ९ जनाको बहुमतीय प्रणालीबाट चयन गरिने निर्वाचन अधिकृत रामअशिष यादबले जानकारी दिए । १ हजार ९ सय १४ बिधार्थी मतदाता रहेको निर्वाचन अधिकृत रामअशिष यादबले बताए । 

    स्ववियु निर्वाचन पश्चात् विद्यार्थीहरूको हकहितको संरक्षण, बौद्विक र चारित्रिक बिकासका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन, पठनपाठनका लागि उपयुक्त वातावरण, अनुशासन कायम, रचनात्मक, तथा अतिरिक्त, क्रियाकलाप लगायतका गतिविधि उचित ढंगले अघि बढ्ने विद्यार्थीहरूको विश्वास छ । 

    प्रत्यक्ष तर्फ सभापति, सचिव र कोषाध्यक्ष र सदस्यमा ७ गरी १० जनाको प्रत्यक्ष निर्वाचन प्रणाली चयन गरिने छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीबाट पहिला ९ जना सदस्यलाई चयन गरिने छ । यसरी प्रत्यक्ष तर्फ १० जना र समानुपातिक तर्फबाट ९ जना गरी १९ सदस्यीय कार्यसमितिको नामावली घोषण गरिने छ । 

    समानुपातिक वाट आएका ९ जना मध्ये स्ववियु पदाधिकारीको पहिलो बैठकले बहुमतीय प्रणालीबाट उपसभापति र सहसचिव सहित सदस्यहरूको चयन गरिने छ । सामानुपातिक तर्फ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु),नेकपा (एस) निकट (अनेरास्ववियु),  नेपाल बिधार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी बिधार्थी युनियन नेपाल, लोकतान्त्रिक बिधार्थी सँघ सहित ६ वटा बिधार्थी संगठनले उम्मेदवारी दिएको मबिव क्याम्पस राजबिराजका स्ववियु निर्वाचन समितिका अधिकृत रामअशिष यादबले जानकारी दिए । 

    यता स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले भोलि बिहान देखि निर्वाचन सुर हुने निर्वाचन अधिकृत रामअशिष यादवले जानकारी गराए । अधिकृत यादवले स्ववियु निर्वाचन सहभागी हुन सम्पूर्ण बिधार्थीहरूलाई आग्रह गरेको छ । 

    चुनाव शान्तिपुर्ण रूपमा सम्पन्न गराउन बिधार्थी संघसंगठन, सुरक्षा निकाय तथा समाजसेवी, बुद्विजिवी, संचारकर्मिहरूलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ताजा अपडेट
    १

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ३

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ४

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ५

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ६

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ७

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ८

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ९

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १०

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution