Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ११, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    १ दिन अघि

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    १ दिन अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    २ दिन अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ३ दिन अघि

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ३ दिन अघि

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ३ दिन अघि

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ५ दिन अघि

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ६ दिन अघि

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ६ दिन अघि

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ११, मंगलबार
in
FLASH NEWS
  • १फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन
  • २अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण
  • ३सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन
  • ४सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न
  • ५छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण
  • ६छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण
  • ७यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित
  • ८राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ७६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मबिव क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना अनिश्चित

  • Memo Khabar
  • २०७९ चैत्र ६, सोमबार (२ साल अघि)

  • राजबिराज, ६ चैैत्र । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा स्ववियु निर्वाचन मतगणना गर्न बसेको सर्वदलीय बैठक निष्कर्ष बिहिन बनेको छ । 

    क्याम्पस प्रशासन, सुरक्षा निकाय, निर्वाचन समिति तथा विभिन्न विद्यार्थीहरू बिच भएको सर्वदलीय बैठकमा मतगणना गर्न सम्बन्धमा कुनै सहमति नहुदाँ क्याम्पस प्रशासनले मतगणना कार्य सुचारू गर्न सकेको छैन । 

    उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहित सुरक्षा निकायका प्रमुख नरेन्द्र कार्की, क्याम्पस प्रमुख राजिव मिश्र, निर्वाचन अधिकृत, प्राध्यापकहरू सहित बिभिन्न बिधार्थी सङ्गठनहरूको उपस्थिति रहेको छ । 

    बैठकमा नेविसंघ, अनेरास्ववियु, जनमतका विद्यार्थीहरूले निर्वाचन निष्पक्ष नभई एक पक्षलाई जिताउन षड्यन्त्र भएको भन्दै असन्तुष्टि जनाउदै पुनः निर्वाचन गर्नुपर्ने माँग गरेको छ । 

    यता निष्पक्ष, शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोले अविलम्ब मतगणना गर्नुपर्ने समाजवादी बिधार्थी युनियन र अखिल र लोकतान्त्रिक बिधार्थी सँघका प्रतिनिधिहरूले बैठकमा कुरा राख्दै आएको छ । 

    यता नेबि सँघ र अनेरास्ववियुर बिधार्थी जनमतले १ घण्टामा समय लिएर बाहिर कुरा गरेर आउने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ताजा अपडेट
    १

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    २

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ३

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ४

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ५

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ६

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ७

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ८

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ९

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    १०

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    समाचार
    थप

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution