Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    १ घण्टा अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ४ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ५ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ५ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • २अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ३खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ४तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ५लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ६लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ७आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ८आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अपराध
  • ७७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सिरहाको कल्याणपुरमा गाईको मासु बेचेको आरोपमा एकजना पक्राउ

  • Memo Khabar
  • २०७९ चैत्र २३, बिहिबार (२ साल अघि)
  • Allusive Image

    सिरहा, २३ चैत्र । सिरहाको कल्याणपुर नगरपालिकामा गाईको मासु बेचेको भन्दै हिजो बुधबार देखि गाउँमा तनाव उत्पन्न भएको छ । कल्याणपुर नगरपालिका- १० स्थित मुस्लिम वस्तीमा गाई काटेको भन्दै हिन्दु समुदायका स्थानीयहरुले बुधबार बिहानै देखि विरोध जनाउँदै आएको छ ।

    नेपालको राष्ट्रिय जनावर एवं हिन्दु तथा बौद्धहरूको लागि गाई पवित्र एवंं पूजनीय जनावरलाई  काटेको भन्दै दुई पक्षबीच तनाव उत्पन्न भएको थियो । बुधबार बिहान करिब ११ बजेको समयमा सो बस्तीमा गाईको मासु फेला परेको  प्रहरीलाई जानकारी गराइएको थियो । वस्तीमा प्रहरीलाई देखेपछि केही जना फरार भएका थिए र  बस्तीबाट २ किलो मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यद्यपि, सो मासु गाईकै रहेको वा नरहेको बारे पुष्टि अझै नभएको जनाइएको छ । 

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शँकर चौधरीका अनुसार सो वस्तीमा धनुषाको जनकनन्दिनी गाउँपालिका-२ बल्हागोठ बस्ने बर्ष ६३ को गरफुदिन शेखले मासु लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। शेखको साथबाट २ किलो मासु र ८० रुपैयाँ बरामद भएको डीएसपी चौधरीले जानकारी दिए । तर आरोपितले समेत गाईकै मासु भएको भनेर संकेत दिएको बताएपछि यथार्थ पुष्टि गर्न ल्याब पठाउने तयारी गरिएको बताए । 

    गाईको मासु ठहरिएमा राष्ट्रिय जनावर काटेको आरोपमा उनलाई सोही बमोजिम सजाय हुने जनाइएको छ । यता, सोही वस्ती बस्ने जमसेद अन्सारीले गाईको मासूको विरोध गर्ने लाई गालीगलौज गरेपछि उनलाई पनि प्रहरीले  नियन्त्रणमा लिएको छ । 

    दुई समुदायबीच कुनै घटना हुन नदिनको लागी आज इलाका प्रहरी कार्यालय मिर्चैयामा सर्वपक्षीय बैठक बसी छलफल भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ताजा अपडेट
    १

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    २

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ३

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ४

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ५

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ६

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ८

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ९

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    १०

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    समाचार
    थप

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution