Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २८ मिनेट अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २३ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ६३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • उपेन्द्र यादबनै मधेशका जनताका लागि सेवा गर्ने नेता हुन : देउवा

  • चन्दन यादब
  • २०८० बैशाख ७, बिहिबार (२ साल अघि)

  • बारा, ७ बैशाख । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशका जनताका लागि सेवा गर्ने नेता हुन, बिहिवार बाराकाे बरियारपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘उहाँ (उपेन्द्र) अत्यन्तै योग्य नेता हुनुहुन्छ, मेरो नेतृत्वको सरकारमा हामीसँगै काम गरेका हौं, उपेन्द्र जी मधेशकालागि क्याबिनेट पनि धेरै पटक मसँग झगडा गर्नुभयो’ उनले भने, ‘मधेशका लागि उहाँ सच्चा नीतिबद्ध, योग्य र समप्रित नेता हुनुहुन्छ, त्यसैले उहाँ आवश्यक छ ।’ उनले उपेन्द्र नै यहाँका साथै मधेशका जनताका लागि सेवा गर्ने नेता रहेको बताए ।

    ‘गठबन्धनकै कुरा गर्दा उहाँ ठुलो संगठन छ, त्यसका कारण उहाँ नजित्ने कुरै छैन्’ उनले भने, ‘यो ऐतिहासिक गढीमाइको विकासका लागि हामी अघि बढौ ।’ प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारा–२ बाट उपेन्द्र यादवलाई साँझा उम्मेदवार बनाउन पाउँदा गर्व महसुस भइरहेको बताएका छन् ।

    बारामा बिहिवार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सभामा यो विशाल उपस्थितीले उपेन्द्र यादवको जित सुनिश्चित गरिसकेको छ, म अग्रीम बधाई भन्न चाहन्छु, तपाई सबैलाई धन्यवाद’ उनले भने, ‘साँचै उपेन्द्र यादव यो देशको मधेशको आन्दोलनको एउटा नेता हुनुको नाताले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निम्ति, यहाँको विकास निम्ति, जनताको थप अधिकारका लागि आन्दोलन अगाडी बढाउनका निम्ति उपेन्द्र यादव संसदमा अनिवार्य प्रतिनिधित्व रहनुपर्ने व्यक्ति हो ।’

    प्रधानमन्त्री दाहालले बारा–२ का जनसमुदाय भाग्यमानी रहेकोले बताए । ‘उपेन्द्र यादव मात्रै जित्दै होइन, पाँच दलीय गठबन्धन जित्दैछ, पाँच दलीय गठबन्धनले मात्रै होइन, यो देशको संघीय लोकतान्त्रिक गणतन्त्र जित्दैछ, देशको राष्ट्रिय एकता र मधेशको एकताले जित्दैछ’ उनले भने, ‘त्यस कारण यहाँ एउटा उम्मेदवार मात्रै जित्ने कुरा होइन, एउटा जटिल परिस्थिती देशमा आएको थियो, प्राप्ति उपलब्धी विरुद्ध षड्यन्त्र र विभेदकारीहरुसँगको लडाईले जन्मिएको हो पाँच दलीय गठबन्धन ।’

    अहिले पनि धेरै खालका षड्यन्त्रहरु भइरहेको उनले बताए । ‘त्यसलाई असफल पार्नका लागि पाँच दलीय गठबन्धन अझ बलियो पार्नु जरुरी छ र मैले नै उपेन्द्र यादवलाई चुनाव लड्न जानू र जितेर आउनु भनेकै हो’ उनले भने, ‘यहाँ यो विशाल उपस्थिती हेरेर म निकै नै उत्साहित भएको छु ।’ उनले साँझा उम्मेदवारको विजयी देश, मधेश, संविधान र अग्रगमणको विजयी हुने भएकोले यसको महत्व अत्यधिक रहेको बताए ।

    प्रधानमन्त्री दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यासको लेवलमा पुर्याइने प्रतिवद्धता जनाएका छन् ।

    ‘छिट्टै शिलान्यासको लेवलमा पुर्याइने छ र निर्माण प्रक्रिया अगाडी बढाइने विश्वास दिलाउन चाहन्छु’ उनले भने, ‘यो गढीमाइलाई अन्तर्राष्ट्रिय स्तरका धार्मिक पर्यटकीय स्थलका रुपमा विकसित गर्न एउटा विकास कोष खडा गर्नेतर्फ हामी अगाडी बढ्नेछौं ।’ उनले मधेश र देशभरिकै समस्याका रुपमा रहेको नागरिकताका विषयमा पनि गम्भीरताका साथ अघि बढाइने बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution